गायिका शुशिला गौतमको ‘गफ लायो सोल्टीले’ गीत सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ २२, २०७५

  • काठमाडौं, जेठ २२ – गायक रामजी खाँण र गायिका शुशिला गौतमको स्वरमा रहेको ‘गफ लायो सोल्टीले’ गीत सार्वजनिक भएको छ । यस गीतमा रामजीको लय तथा सुशीलाको शब्द रहेको छ । मायाप्रेमको भाव समाबेश भएको यो गीतको भिडियोमा अभिनय पनि स्वंय गायक/गायिकाकै छ । भिडियोलाई करण चैसिरले खिचेका हुन् भने नबिन घर्ति मगरले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन मौसम हिमालीको गरेका हुन् । यसअघि गुल्मीकि शुसिलाले ‘माइतीको माया’, ‘जवानीले मलाई ढुनुमुनु बनायो…’ जस्ता करिब २ दर्जन गीतहरु गीतहरु बजारमा ल्याईसकेकी छिन् ।

    ‘माइतीको माया’ भिडियो

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार