कतार विश्वकपमा खेलाडीको अनुहार पहिचान गर्ने प्रविधि


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, अशोज ५, २०७६

  • एजेन्सी । कतारमा हुने फिफा विश्वकप फुटबलमा नयाँ प्रविधिको व्यवस्था गरिएको छ । यस व्यवस्थाले खेलाडीहरुको अनुहार पहिचान गर्ने छ ।उक्त काम सजिलो हुने बताइएको छ । यस किसिमको प्रविधि बनाउने नेटेकलाब कम्पनीले कतार र फिफासंग कुरा गरिरहेका बताएका छन् ।

    साथै पायलट प्रोजेक्टमा भाग लिने योजना बनाइरहेको छ ।यस व्यवस्थालाई कायम गर्न र उक्त प्रबिधिको परिचालन गर्न कम्पनीले निरन्तर रुपमा कतार र फिफा संग बार्ता गरिरको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार