काठमाडौं आउँदै चर्चित र्‍यापर आरसीआर


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन १९, २०७६

  • भारतका चर्चित र्‍यापर आरसीआर नेपाल आउने भएका छन्। र्‍यापसँग सम्बन्धित भारतीय रियालिटी सो ‘हसल’बाट ख्याती कमाएका आरसीआरको नाम रोहित कुमार हो।

    उनले आफ्नो फेसबुक पेजमा यसैहप्तको शनिबार आफू काठमाडौं आउने बताएका छन्।

    https://www.facebook.com/rcrRapstar/posts/209476557124164

    आरसीआरलाई भारतमा बास्तविक र्‍यापरको उपमा दिइन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार