कोपा डे फ्रान्सको फाइनलमा फाइनलमा पराजित भए पछि नेयमारले फ्यानलाई मुक्का हाने पछि (भिडियो सहित)


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख १६, २०७६

  • गएराती सम्पन्न कोपा डे फ्रान्सको फाइनलमा पिएसजी पेनाल्टी सुटआउटमा रेन्नेजसँग पराजित भएको छ । रेन्नेजले पिएसजीमाथि उत्कृष्ट जित हासिल गर्दै तेस्रो पटक उपाधि जितेको छ भने पिएसजीले सन् २०१५ देखि लगातार जित्दै आएको यो उपाधि जित्ने क्रममा ब्रेक लागेको छ ।

    खेल हारे पछि नेयमारले हारेको पदक लिन जाने क्रममा एक दर्शकलाई मुक्का हानेको भिडियो सार्वजनिक भएको छ । सो दर्शकले नेयमारलगायत अरु खेलाडी माथि आउदै गरेको भिडियो आफ्नो फोनको क्यामेराले कैद गरेरहेको थियो ।

    हेर्नुहोस भिडियो :

    प्रतिक्रिया
    सम्बन्धित समाचार