च्याम्पियन्स लिगमा आज बलिया ४ क्लबहरु प्रतिस्पर्धा गर्दै


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन ८, २०७५

  • काठमाडौं , फागुन ८ । काठमाडौँ – च्याम्पियन्स लिग फुटबलमा बुधबार राति चार बलिया क्लबहरु प्रतिस्पर्धामा उत्रँन लागेका छन्।

    प्रि–क्वाटर फाइनल राउण्डको पहिलो लेगमा आज राति युभेन्ट्स, एथ्लेटिको मड्रिड, म्यानचेस्टर सिटी र साल्का कलब प्रतिस्पर्धामा उत्रँन लागेका हुन्।

    आज हुने दुई खेलमा यी चार क्लबहरु भिड्नेछन्। आज युभेन्ट्स र एथ्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुनेछ भने म्यानचेस्टर सिटी र साल्काबीच प्रतिस्पर्धा हुनेछ।

    दुवै खेल नेपाली समयअनुसार आज राति पौने २ बजे सुरुहुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार