टिकट काट्नको लागि ई-टिकेट


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन ९, २०७६

  • ई-टिकेट नेपालबाट अनलाइन बुकिङ र टिकट् काट्न सकिन्छ ।

    यसबाट इभेन्ट, ट्राभल, मुभिज, थिएटर, गेम, ईभेन्ट, लगायतको टिकट काट्न सकिन्छ भने बुकिङ गर्न पनि सकिन्छ ।

    टिकट काट्दा वा बुकिङ गर्दा ई-सेवा, खल्ती, प्रभु पे, आइएमई पे, आई पे तथा बैंकबाट पैसा भुक्तानी गर्न सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार