नेकपाका दुवै पक्षले बोलाए आफू निकट सांसदहरुको बैठक


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस ६, २०७७

  • काठमाडौं, ६ पुस । नेकपाका दुवै पक्षले आआफ्ना पक्षका सांसदहरुको बेग्ला–बेग्लै बैठक बोलाएका छन् । प्रचण्ड–माधव नेपाल पक्षले दिउासो १ बजे संसद भवनको ल्होत्से हलमा र प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान नौ बजे बालुवाटारमा र  सांसदहरुको बैठक बोलाएका हुन् । ओली पक्षले एसएमएसमार्फत ‘निवर्तमान सांसद’ भनेर सम्बोधन गर्दै बैठकमा सहभागी हुन सन्देश पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार