पाटन अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ १३, २०७७

  • काठमाडौं, १३ भदौ । पाटन अस्पतालमा उपचाररत थप २ कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले जनाएअनुसार पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ५१ वर्षीय पुरुषको शुक्रबार राति १० ४० बजे मृत्यु भएको हो।

    पाटन अस्पतालमै उपचाररत उपचाररत भक्तपुरकी ६२ वर्षीया महिलाको आज शनिबार बिहान ६:४० बजे मृत्यु भएको कार्यालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार