बारामा हावाहुरीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो…


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र १८, २०७५

  • काठमाडौं, चैत १८ ।  असिना र पानीसँगै आएको हावा हुरीले मध्य तराईको बारा, पर्सा र रौतहटमा ठूलो धनजनको क्षति भएको छ । हावाहुरीले बारा जिल्लाको विभिन्न ठाउँमा कम्तिमा २७ जनाको मृत्यु भएको छ ।

    चार सय जना भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घरमाथि विद्युतको पोल, रुख ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार