बीसीसीआई अध्यक्ष बने गांगुली


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, अशोज २७, २०७६

  • सौरव गांगुली अर्थात् दादा बिसीसीआइको अध्यक्ष पदका लागि मनोनित भएका छन् । उनि अहिले बेंगल क्रिकेट संघका अध्यक्ष पदमा कार्यरत छन् । उनका नाम मनोनित भएको हुँदा सामाजिक संजालमा निकै चर्चामा भएको छ ।

    उनि क्रिकेट जगतमा एकदम लोकप्रिय खेलाडी हुन् । उनले भारतीय टिमका नेतृत्व समेत गरेका थिए । उनले रणजी ट्रफीका खेलाडीहरु माथि निकै द्यान दिने बताए । उनि निकै खुसि रहेको र काम प्रति राम्रो द्यान दिने समेत बताए । उनका फ्याँस हरु निकै हर्सो उलाश मनाई रहेका छन् ।-एजेन्सी

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार