भारतमा लकडाउन खुकुलो


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, बैशाख १३, २०७७

  • बाजुरा । १३ बैशाख । १३ वैशाख, काठमाडौं । भारतले लकडाउन खुकुलो गर्ने भएको छ । भारतको गृह मन्त्रालयद्वारा शुक्रबार जारी सूचनामा सुरक्षाका अपनाएर पसलहरू खोल्न सकिने छ । तर पसलमा कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ । बढी संक्रमित भएका र जोखिम क्षेत्रमा पसल खोल्न पाइने छैन ।

    डिजास्टर म्यानेज कानून अनुसार राज्यले यो सूचना पालना नगर्न पनि सक्ने समेत भनिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कुल संक्रमित संख्या २४ हजार ५०५ पुगेको छ । जसमध्ये ७७५ जनाको ज्यान गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार