भारतीय प्रधानमन्त्री मोदी भुटान पुगे


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, साउन ३२, २०७६

  • थिम्पु, साउन ३२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि भुटान पुगेका छन् । पारो अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार मोदीलाई भुटानका प्रधानमन्त्री डाक्टर लोते छिरिङले स्वागत गरेका छन् ।

    दोस्रोपटक प्रधानमन्त्री पदमा निर्वाचित भएपछि मोदीको यो दोस्रो भुटान भ्रमण हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार