मृतकको शव काठमाडौंमा [फोटोफिचर]


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन १६, २०७५

  • काठमाडौं , फागुन १६ ।  काठमाडौँ –हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं ल्याइएको छ।

    शव लिन सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, रक्षामन्त्री ईश्वर पोखरेल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भौतिक योजना मन्त्री रघुवीर महासेठ लगायत मन्त्री, सरकारका सचिवलगायतका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार