मेस्सीलाई ‘इसपीआई बेस्ट इन्टरनेशनल म्यान स्कोरर प्लेअर’ अवार्ड


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार २६, २०७६

  • काठमाडौं । असार २६ ।  बार्सिलोनाका कप्तान लियोनल मेस्सीले  ‘बेस्ट इन्टरनेशनल प्लेअर म्यान स्कोरर प्लेअर’ को अवार्ड हात पारेका छन् । मेस्सीले युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, पीएसजीका केलियन एमबाप्पे र भिर्गिल भान जिकलाई पछि पारेका थिए ।
    अमेरिकन ब्रोडकास्ट टेलिभिजन नेटवर्क (एबिसी) ले अमेरिकामा यो अवार्ड प्रदान गरेको थियो । मेस्सीले यस सिजन क्लबका लागि सबै खाले प्रतियोगितामा ५१ गोल गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार