यस्तो छ संजय दत्तको लाइफस्टाइल ?


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र ३, २०७५

  • काठमाडौं , चैत ३ ।  काठमाडौँ –बलिउडका चर्चित अभिनेता हुन् संजय दत्त । बलिउड फिल्म ‘मुन्ना भाइ एमबिबिएस’, खलनायकजस्ता हिट फिल्म दिएका संजयले जीवनमा धेरै नै संघर्ष गरेका छन् ।

    उनी विभिन्न मुद्धामा समेत परे । दुई पटक सम्म जेलको हावा पनि खाए । तीनपटकसम्म विवाह गरे । हाल उनी कान्छी श्रीमति मान्यताकासाथ जीवन बिताइरहेका छन् । उनको दुई सन्तान रहेका छन् ।

    उनको छुट्टै खाले लाइफस्टाइल रहेको छ । उनीको नेटवर्थ २० मिलियन डलर रहेको छ ।

    कारहरु

    रातो रंगको फेरारी ५९९ जिटिभी –३ करोड भारतीय रुपैयाँ

    रोल्स रोयल्स गोस्ट–२.१ करोड भारतीय रुपैयाँ

    अउडी आर८–१.२ करोड भारतीय रुपैयाँ

    पोस्र्च सुभ –१ करोड भारतीय रुपैयाँ

    बिएमडब्लु ७ सेरिज–१.१४ करोड भारतीय रुपैयाँ

    बाइक

    हार्ले डेबिडसन

    घरहरु

    पाली हिल, बान्द्रा–६० करोड भारतीय रुपैयाँ

    प्रतिक्रिया
    सम्बन्धित समाचार