यी हुन् चर्चित फुटबलरका श्रीमती तथा गर्लफ्रेण्ड…..


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन ३, २०७६

  • काठमाडौं । साउन ३ । फुटबल खेलाडीहरुका प्रेमिकाको विषयलाई लिएर पनि विश्वभर खुब ठुलो चर्चा हुनेगर्छ । प्रेमिकासँगको सम्बन्ध र उनीहरुसँगको आउटिङले फुटबल खेलाडीहरु चर्चामा आइनै रहन्छन् ।

    फुटबल खेलमा चर्चा बटुले झै लब लाइफमा पनि उत्तिकै चर्चा कमाउन सफल छन् विश्वका केही चर्चीत खेलाडीहरु । फुटबल खेलाडीहरुका धेरै प्रेमिकाहरु मोडलिङ पेसामा आवद्ध रहेका छन् ।

    त्यस कारण पनि उनीहरुको बोल्ड तस्बिरहरु म्यागजिनमा आउने गर्छन् भने खेलाडीलाई जोडेर उनीहरुको समेत समाचार बन्ने गर्छ ।

    १. हेलेन फ्यानागन– स्कट सिनक्ल्येरकी गर्लफ्रेण्ड

    २. लिना गर्क–सामी खेड्रियाकी गर्लफ्रेण्ड

    ३. फेडेरिका नर्गि–एलेसस्यान्ड्रो मार्टीकी गर्लफ्रेण्ड

    ४. एइडा एस्पिका–ओजिलकी प्रेमिका

    ५. स्याम कुक–क्रिस स्मलिङकी गर्लफ्रेण्ड

    ६.मारिया फोलर–डेबिड कर्नेलकी गर्लफ्रेण्ड

    ७. जर्जिया डोरसेट–टम क्लिभर्लीकी गर्लफ्रेण्ड

    ८. नटालिया वेवर–मारियो जराटेकी पत्नी

    ९. एनारा एटानस–सामिर नाज्रीकी गर्लफ्रेण्ड

    १०. मिचेला क्वाट्रोसिओची–अल्बर्टो अकुलानीकी पत्नी

    ११. एलिजाबेथ रिअ‍ेस–एलेक्सीस रुआनोकी गर्लफ्रेण्ड

    १२. टाटजाना ब्याटिनिक–सेभास्टियन बोइसनिचकी पत्नी

    १३. फेडेरिका रिडोल्फी–जिउलियानो जियानीचडाकी पत्नी

    १४. योलान्थे काबाउ भ्यान (वेस्ले स्नाइडरकी पत्नी)

    १५. एलाइस गुडविन–जेर्मेनी पेनान्टकी पत्नी

    १६. ओसाका एन्डरसन–क्रिस्टियन विलहेल्मसनकी गर्लफ्रेण्ड

    १७.ड्यानिली बुक्स (ग्यारी लिनेकरकी पत्नी)

    १८. जाएरी नारा–डियोगो फोर्लानकी पत्नी

    १९. जर्जिना रोद्रिगेज–क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेण्ड

    २०. सारा कार्बोनेरो–आइकर कासिलासकी गर्लफ्रेण्ड

    २१. नटालिया भेलेज–राडाम फालकाओकी पत्नी

    २२. एबे क्लानसे–पिटर कराउचकी पत्नी

    २३. एलिना सेरेडोभा–बुफोनकी पत्नी

    २४. एना क्याथ्रिन–मारियो गोट्जेकी गर्लफ्रेण्ड

    २५. इरिन ओनिल–फाबियो बोरिनीकी गर्लफ्रेण्ड

    २६. मारिसा सट्टा–केभिन प्रिन्स बोएटिङ

    २७. पिलास रुवीयो–सर्जियो र्यामोस

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार