रेडमी नोट ७ प्रो नेपालमा, यस्ता छन् फिचर्स


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, असार २३, २०७६

  • काठमाडौं । असार २३  । चिनियाँ स्मार्टफोन कम्पनी साओमीको सब ब्रान्ड रेडमी नोट ७ नेपाली बजारमा प्रवेश गरेको छ। सबै नयाँ फिचर्ससहित उपभोक्तालाई नयाँ अनुभव दिनेगरी ल्याइएको कम्पनीले जानकारी दिएको छ।

    फोनको अघि पछिको भागमा कोरिल्ला ग्लास.५ छ। त्यस्तै ६.३ इन्च(२३४०x१०८० पिक्सेल) डटनोट डिस्प्ले भएको फोनमा औरा डिजाइन रहेको छ। यसले गर्दा अघिल्ला सिरिजका फोनका तुलनामा बिल्कुलै नयाँ अभुनव दिने कम्पनीको दाबी छ।

    क्वालकम स्न्यापड्रागन ६७५ चीपसेट प्रयोग गरिएको फोनमा सोनीको ४८ मेगापिक्सेलको क्यामेरा रहेको छ। मोबाइल प्रयोगकर्ताले फोटो खिच्दा लाइभ पोट्रेट, लाइभ स्टुडियो पोट्रेटजस्ता सुविधा पनि पाउने छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार