विश्वकै १० धनी फुटबलरहरु…..


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन २६, २०७५

  • काठमाडौं , फागुन २६ ।  काठमाडौँ –फुटबल खेलबाट पनि करोडौँ कमाइ गर्न सकिन्छ भन्ने कुरा स्टार खेलाडीहरुले प्रमाणित गरेका छन् ।

    विश्वको सबैभन्दा चर्चित खेल फुटबलका कारण धेरै खेलाडीहरुको जीवनमा ठुलो परिवर्तन आएको छ ।

    उनीहरुको रबाफ कुनै सेलिब्रिटीको भन्दा कम रहेको छैन । धनी खेलाडीहरुको सुची वल्ण्डरलिष्टले तयार पारेको रिपोर्ट । यी हुन् विश्वकै १० धनी फुटबलरहरु:

    रोनाल्डिन्हो:

    नेटवर्थः ९०.५ मिलियन डलर

    राउल:

    ९३ मिलियन डलर

    सामुअल इटो:

    नेटवर्थः ९५ मिलियन डलर

    इडेन हजार्ड:

    नेटवर्थः १०० मिलियन डलर

    काका:

    नेटवर्थः १०५ मिलियन डलर

    वायन रुनी:

    नेटवर्थः १२० मिलियन डलर

    जालाटन इब्राहिमोविक:

    नेटवर्थः १४१ मिलियन डलर

    नेयमार:

    नेटवर्थः १४८ मिलियन डलर

    लियोनल मेस्सी:

    नेटवर्थः २९५ मिलियन डलर

    क्रिस्टियानो रोनाल्डो:

    नेटवर्थः ३२१.५ मिलियन डलर

    प्रतिक्रिया
    सम्बन्धित समाचार