संसारकै महङ्गो र स्वादिलो कफी जनावरको गोबरबाट बन्ने


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २१, २०७५

  • काठमाडौं , फागुन २० ।  काठमाडौँ – इन्डोनेसियाको जुवा, सुमात्रा, बालीलगायतका क्षेत्रमा आसपासमा लगाइने लुवाक नामक कफी संसारकै महङ्गो कफी मानिन्छ । वास्तवमा लुवाक कफीको प्रशोधनको एक तरिका छ जसले यसको स्वादलाई सबैले मन पराएका छन् र महङ्गोमाकिन्न राजी भएका हुन् । प्रशोधनको अनौठो तरिका छ ।

    कफीलाई एशियन पाम सिवेक नामक जनावरलाई खुवाएर प्रशोधन गरिन्छ । यसको प्रशोधन र स्वादका अनुसार इसको मूल्य प्रतिकिलो ४० हजार रुपैयाँदेखि तीन लाख २० हजार रुपैयाँ पर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार