अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज १६, २०७७

  • वासिङ्टन – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नि मेलानियालाई कोभिड९१९ संक्रमण पुष्टि भएको छ। स्थानीय समय अनुसार बिहीवार राति उनमा संक्रमण पुष्टि भएको हो। ट्रम्पले आफु र आफ्नी पत्नी मेलानियालाई संक्रमण भएको ट्वीटमार्फत जानकारी गराएका थिए।

    सूरुसूरुमा चीनियाँ भाइरसको संज्ञा दिएका ट्रम्पले  मास्क लगाउन अस्वीकार गर्दै आएका थिए । तर पछिल्ला दिनमा उनने मास्क लगाउदै आएका थिए । हाल ट्रम्प दम्पती क्वारेन्टाइनमा छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार