Featured 02 मनोरन्जन समाचार

कोरोनाका डरले परिवारबाट टाढा छिन् सोनम कपूर

बलिउड अभिनेत्री सोनम कपूर र उनका पति आनन्द आहुजा मंगलवार लण्डनबाट भारत फर्किएका छन् । सोनमले कोरोना भाइरस फैलिने डरले १४ दिन आफूलाई अरुबाट छुट्टै राखेकी छिन् । सोनमको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ । हालै सोनम र उनकी सासु टाढैबाट कुराकानी गरेको भिडियो सामाजिक सञ्जालमा छाएको छ । भिडियोमा सासु र सोनम […]

Featured मनोरन्जन समाचार

कमेडी च्याम्पियनको विजेता बने धादिङका हिमेश पन्त

काठमाडौं । कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन् । कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए ।  तर, पन्तले बाजी मारे । विजेता पन्तले एक कार र २५ लाख नगद जितेका छन् । धादिङका विजेता पन्तलाई मह जोडीले पुरस्कार प्रदान गरे ।

Featured 02 मनोरन्जन

करोडौको गाडि र बंगलाहरूको मालिक ‘मिस्टर बिन’

काठमाडौं । कलाकार रोवन एटकिन्सन जसलाई मानिसहरूले मिस्टर बिनको नामले चिन्छन् । ९० को दशकमा प्रत्येक बच्चा ‘मिस्टर बिन’ का फ्यान थिए । ५ बर्षसम्म चलेको उक्त कार्यक्रम र मिस्टर बिनको प्रत्येक घरघरमा चर्चा हुन्थ्यो । मिस्टर बिनका अतिरिक्त, रोवन टिभी कार्यक्रमहरूमा ‘ब्ल्याकडडर’, ‘नाइन ओ क्लक न्यूज’, ‘द सीक्रेट पुलिसमेन बलस्’ र ‘थिन ब्लू लाइन’ […]

Featured 02 मनोरन्जन समाचार

काठमाडौं आउँदै चर्चित र्‍यापर आरसीआर

भारतका चर्चित र्‍यापर आरसीआर नेपाल आउने भएका छन्। र्‍यापसँग सम्बन्धित भारतीय रियालिटी सो ‘हसल’बाट ख्याती कमाएका आरसीआरको नाम रोहित कुमार हो। उनले आफ्नो फेसबुक पेजमा यसैहप्तको शनिबार आफू काठमाडौं आउने बताएका छन्। आरसीआरलाई भारतमा बास्तविक र्‍यापरको उपमा दिइन्छ।

Featured 03 मनोरन्जन समाचार

सूर्यवंशीको ट्रेलर सार्वजनिक

काठमाडौं । पछिल्लो समय निकै चर्चामा रहेको अक्षय कुमार र कट्रिना कैफ अभिनित फिल्म ‘सूर्यवंशी’ को ट्रेलर आज (सोमबार) सार्वजनिक गरिएको छ । छाँयाकनका बेला देखि नै ‘सूर्यवंशी’बारे निकै चर्चा हुँदै आएको छ । रोहित शेट्टीद्वारा निर्देशित यो फिल्मको ट्रेलर आज सार्वजनिक भएको हो । भव्य शैलीमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलर […]

Featured 03 मनोरन्जन समाचार

प्रभाससँग नयाँ चलचित्रमा देखिँदैछिन् दीपिका पादुकोण

प्रभास आफ्नो अपकमिङ्ग फिल्म सुपरहिरोमा देख्न सकिने छ । भारतीय सञ्चारमाध्यामका अनुसार प्रभास अब नाग अश्विनको फिल्ममा देखिन सक्ने भएको हो । उनीहरु एकसाथ फिल्म सुपरहिरोमा देखिने भएका हुन् । प्रभासका साथमा अभिनेत्री दीपिका पादुकोण देख्न सकिने भएको छ ।  प्रभास अहिले पूजा हेगडेको साथमा एक फिल्म शुटिङ्गमा व्यस्त रहेका छन् । साथै दीपिका भने […]

Featured 02 मनोरन्जन समाचार

प्रियंका र आयुष्मानको विवाह (फोटोफिचर)

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले फागुन १६ गते विवाह  गरेका छन्। नेपाली चलचित्र क्षेत्रको सर्वाधिक चर्चामा रहने यो जोडीले लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। फागुन १५ गते कोर्ट म्यारिज गरेको यो जोडीले १६ गते भव्य रुपमा विवाह गरेका थिए। दुवैको विवाह र रिसेप्सन पार्टीमा नेपाली चलचित्र क्षेत्रका सेलिब्रेटीको बाक्लो  उपस्थिति […]

Featured 02 मनोरन्जन समाचार

ठगीको आरोपमा नायक अनमोल केसीविरुद्ध उजुरी

काठमाडौं । चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो ।  फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।फिल्मका निर्माता जयन श्रेष्ठ […]

Featured 02 मनोरन्जन समाचार

विवाह उत्सवमा रमाउँदै प्रियंका-आयुष्मान…

नायिका प्रियंका कार्की बिहीबार दोस्रो वैवाहिक जीवनमा बाँधिदैछिन्। उनी नायक आयुष्मान देशराज जोसीसँग दोस्रो विवाह गर्दैछिन्, जसका लागि उनीहरू विवाहको अन्तिम तयारीमा छन्। यसै सन्दर्भमा आयुष्मान र प्रियंकाको विहेको रौनकले उनीहरूका आफन्त, साथीभाइ तथा नेपाली फिल्मकर्मीलाई पनि छोएको छ। यो जोडीले मङ्‌गलबार एक होटलमा मेहेन्दी समारोह सम्पन्न गर्‌यो, जहाँ उनीहरूका आफन्त, साथीभाइ तथा केही फिल्मकर्मीको […]

Featured 03 मनोरन्जन समाचार

आयुष्मानको ‘बोकाज्’ ब्याचलर्स पार्टी

नायिका प्रियंका कार्कीसँग फागुन १५ गते विवाह गर्ने तयारीमा रहेका नायक आयुष्मान देशराज जोशीका साथीहरुले उनलाई ब्याचलर्स पार्टी दिएका छन्। पोखराको वाटरफ्रन्ट रिसाेर्टमा उनका भाइसहितको टोलीले  ब्याचलर्स पार्टी दिएका हुन्। पार्टीमा उनीहरुले प्रियंकाको पार्टीको पोजहरु कपी गरेका छन्। गत महिना प्रियंकालाई उनका साथीहरुले थाइल्याण्डमा लगेर ब्याचलर्स पार्टी दिएका थिए। आयुष्मानको ब्याचलर्स पार्टीमा प्रियंकाकै ब्याचलर्स पार्टीको […]