Featured 02 खेलकुद समाचार

रोनाल्डो झै किन आफ्नाेबारेमा बोल्दैनन् मेस्सी ?

एजेन्सी । २०१९ गोल्डेन बूट जितेपछि बार्सिलोनाका सामु लियोनेल मेस्सीले स्वीकार गरे कि उनले आफ्नो करिअर सुरुवाती दिनभनदा अब धेरै आफ्नो शरीरको देखभाल गर्नुपर्दछ। ३२ वर्षीय उनी पछिल्लो समय काल्फ समस्याका कारण घाइते हुने गरेका छन् । क्रिस्टियानो रोनाल्डो र ज्लाटान इब्राहिमोभिक आफैले आफूलाई समर्थन गरे। तपाईं त्यो गर्नुहुन्न। तपाईं आफूलाई एक खेलाडीको रूपमा कसरी […]

Featured 02 विश्व समाचार सूचना तथा प्रविधि

अब स्मार्टफोन पनि ल्याउँदै गुगल

विश्वको सबैभन्दा चर्चित र भरपर्दो सर्च इन्जिनको रुपमा हामी गुगललाई चिन्दछौं। गुगल कम्पनीले सर्च इन्जिनसँगै, गुगल म्याप, यूट्युब, जीमेल, लगायतका अन्य प्लेटफर्महरु पनि संचालन गर्दै आएको छ। अब गुगलले स्मार्टफोन पनि ल्याउँदै छ। उक्त फोनको नाम पिक्सल फोर हुनेछ। गुगलले यस फोन चाँडै सार्वजनिक गर्ने जनाएको छ। गुगलको स्मार्टफोनमा दुईवटा क्यामेरा हुनेछ। यो विभिन्न रङमा […]

Featured 02 विश्व समाचार सूचना तथा प्रविधि

एप्पलले आइओएस १३.१.१ मा ल्यायो नेपाली भाषा

काठमाडौं । एप्पलले शुक्रबार ल्याएको आइओएस १३.१.१ अपडेटमा नेपाली भाषा समावेश गरेको छ। यसको आइओएस १३.१ सम्म नेपाली थिएन। यसअघि नेपाली लेख्न चाहनेले हिन्दी भाषाको किबोर्डको सहायता लिनुपर्थ्यो। आफ्नो आइफोन वा आइप्याड आदिमा नेपाली–भाषा राख्न यसको सेटिङ्गमा थिच्ने, यसपछि देखिने सूचीमा जनरल थिचेपछि अलि तल किबोर्ड देखिन्छ। किबोर्डमा थिचेपछि किबोर्ड्स आउँछ। किबोर्ड्स पनि थिचेपछि यसमा […]

Featured 02 विश्व विश्व समाचार

सास फेर्ने ढुंगा

एजेन्सी । विश्वमा केही यस्ता आश्चर्य चकित पार्ने वस्तुहरु रहेका छन् जसबारे अझै अध्ययन र अनुसन्धान हुनै बाँकी रहेको छ । तपाईले ढुंगालाई त देख्नु भएको छ ? तर, ढुंगा फोर्दा कहिल्यै रगत वा चोक्टा जस्तो आएको देख्नु भएको छ । यसो भनिरहँदा यस्तो पनि हुन्छ र भन्ने सोच तपाईमा आउन सक्छ ? चिली तथा […]

Featured 02 खेलकुद समाचार

मेस्सीले आगामी दुई खेल गुमाउने

काठमाडौं । कप्तान लियोनेल मेस्सीले बार्सिलोनाका आगामी दुई खेल गुमाउने सम्भावना बढेको छ । त्यसपछिको खेलमा पनि मेस्सी उपलब्ध हुने/नहुने यकिन भइसकेको छैन । बार्सिलोनाले मेस्सी उपलब्ध हुने खास मिति सार्वजनिक गर्न सकेको छैन । स्पेनिस ला लिगाअन्तर्गत मंगलवार भिल्लारियलसँगको खेलमा चोटग्रस्त भएपछि दोस्रो हाफमा उनलाई उस्मान डेम्बेलेले प्रतिस्थापन गरेका थिए । पहिलो हाफ खेलेका मेस्सीले […]

Featured 02 मनोरन्जन विश्व समाचार

युट्युबमा ६ अर्बभन्दा बढी पटक हेरियो डेस्पासितो’

‘डेस्पासितो’ को अर्थ हुन्छ, विस्तारी। सुस्तरी।अर्थ जे होस्, झन्डै तीन वर्षअघि सार्वजनिक भएको स्पेनी भाषाको यो गीतको लोकप्रियताले इतिहास रचिसकेको छ। पुर्तोरिकन गायकद्वय लुइस फोन्सी र ड्याडी यांकीको ‘डेस्पासितो’ कम समयमै संसारभरि हलचल मच्चाउने र यूट्युब इतिहासमै सबभन्दा छिटो धेरैपटक हेरिएको गीत हो। सार्वजनिक भएको २०३ दिनमै यो ३ अर्बभन्दा बढी हेरिएको थियो। अहिलेसम्म ६ […]

Featured 02 समाचार सूचना तथा प्रविधि

अब तीन पैसामै इन्टरनेट

काठमाडौं । मोबाइलमा इन्टरनेट चलाईरहँदा ब्यालेन्स सकिएको पत्तै नपाउने बाध्यता बेहोर्नुपरेका प्रयोकर्ताका लागि यो शीर्षक पत्यार नलाग्न सक्छ। हुन पनि विश्व औसतको तुलनामा केह महँगो नेपालको इन्टरनेट ती सस्तोमा प्रयोग गर्न सकिन्छ भन्ने विश्वस गर्ने आधार दूरसञ्चार सेवा प्रदायकले तयार गर्न सकेका छैनन्। यद्यपी भ्वाइसबाट विस्तारै डेटा बवारतर्फ केन्द्रित हुँदै गरेका टेलिकम कम्पनीबीचको प्रतिस्पर्धाले मोबाइल […]

Featured 02 खेलकुद समाचार

‘स्वार्थी मोहमम्द सलाह’

एजेन्सी । लिभरपुलका स्टार खेलाडी हुन् मोहमम्द सलाह । लिभरपुल गोल मेसिनका रुपमा परिचीत उनीलाई भने एउटा आरोप लाग्ने गरेको छ । उनलाई आफ्नै टिममेटले स्वार्थी भन्ने गर्छन् । बन्र्ली विरुद्धको खेलमा उनले साडियो मानेलाई पास नदिएपछि माने खेल मैदानमा नै व्यापक रिसाएका थिए । यसबारे अक्सलेड च्याम्बरलेनले प्रतिक्रिया दिएका छन् । उनले भनेका छन,’ […]

Featured 02 खेलकुद समाचार

कतार विश्वकपमा खेलाडीको अनुहार पहिचान गर्ने प्रविधि

एजेन्सी । कतारमा हुने फिफा विश्वकप फुटबलमा नयाँ प्रविधिको व्यवस्था गरिएको छ । यस व्यवस्थाले खेलाडीहरुको अनुहार पहिचान गर्ने छ ।उक्त काम सजिलो हुने बताइएको छ । यस किसिमको प्रविधि बनाउने नेटेकलाब कम्पनीले कतार र फिफासंग कुरा गरिरहेका बताएका छन् । साथै पायलट प्रोजेक्टमा भाग लिने योजना बनाइरहेको छ ।यस व्यवस्थालाई कायम गर्न र उक्त […]

Featured 02 खेलकुद समाचार

‘पहिले नै म्यानेजर भएको टोलीलाई म प्रशिक्षण गर्न सक्दिनँ ’: मोरिन्हो

एजेन्सी । ट्रान्सफर मार्केटमा ठूलो धनराशी खर्च गरेपनि स्पेनिस महारथी रियल म्याड्रिडले नयाँ सिजनमा सुखद सुरुवात गर्न सकेको छैन । घरेलु लिगमा भालाडोलिड र भिल्लारियालसँग बराबरीमा रोकिएको रियल च्याम्पियन्स लिगको पहिलो खेलमा पेरिस सेन्ट जर्मेनसँग ३–० को लज्जास्पद हार बेहोर्न बाध्य बन्यो । यो सँगै पूर्व प्रशिक्षक जोसे मोरिन्हो जिनेदिन जिदानको स्थानमा पुनः रियल म्याड्रिड […]