Featured समाचार

यस्ता छन् एमसीसीसम्बन्धी १० तथ्यहरू…

देशमा सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा छलफल हुँदै गर्दा एमसीसीले यसबारे जवाफ दिएकाे छ । शुक्रबार नेपालस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्दै यसबारे नेपाल सरकारलाई जानकारी गराएकाे हाे । विज्ञप्तिमा भनिएकाे छ- ‘हालै नेपाली नागरिक, नेतृत्व र सञ्‍चारकर्मीहरूले नेपालमा एमसीसीको विषयमा प्रश्‍न सोधिरहनु भएको छ । तपाईहरूका प्रश्‍नलाई हामी […]

Featured खेलकुद समाचार

“मेस्सीलाई सबै थाहा थियो, मैले केही सिकाउन परेन”:-रोनाल्डिन्हो

काठमाडौं। ब्राजिलियन स्टार फुटबलर रोनाल्डिन्होले स्पेनिस क्लब बार्सिलोनामा रहँदा लियोनल मेस्सीसँगको सम्बन्धबारे एक अन्तर्वार्तामा बताएका छन्। ‘म जब बार्सिलोनामा गएको थिएँ त्यहाँ एक युवा खेलाडीको बारेमा कुराकानी हुन थालिसकेको थियो। त्यसपछि त हामी सँगै खेलेर साथी नै भइहाल्यौँ। उनी पहिलेदेखि नै अरु खेलाडीभन्दा भिन्न थिए’ रोनाल्डिन्होले मेस्सीसँग दिन सम्झँदै भने। सन् २००४ मा मेस्सी बार्सिलोनाको […]

Featured समाचार सूचना तथा प्रविधि

टुटल, पठाओका यात्रु दैनिक ४५ हजार

पछिल्लो समय मोबाइल एपमार्फत दुईपाङ्ग्रे यात्रुवाहक सेवाप्रदायक सवारीको यात्रा गर्नेहरुको संख्या लाखमा छ। पठाओ, टुटल, सरर हुँदै जस्ता सेवाप्रदायक कम्पनी खोल्नेहरुको जमत बढिरहेको छ। आज शुक्रबार प्रकाशित भएको साप्ताहिकमा कृष्ण आचार्यले लेखेको समाचार अनुसार पठाओ, टुटल, सरर जस्ता दुई पाङ्ग्रे सवारीमार्फत दैनिक ४५ हजारको हाराहारीमा सर्वसाधारणले यात्रा गरिरहेका छन्। यो सेवा प्रयोगका लागि एप डाउनलोड गर्नेको […]

Featured खेलकुद समाचार

मेस्सी भन्छन्:- रोनाल्डो र मेरो प्रतिस्पर्धा सधैं रहिरहन्छ…

बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्रिस्टियानो रोनाल्डो ला लिगामा खेल्दा दुई खेलाडी बीचको प्रतिस्पर्धा सधैंभर दर्शकहरुमाझ ताजा नै रहने बताएका छन् । उनले रोनाल्डो हाल इटालियन लिगमा खेलेपनि दुई बीचको प्रतिस्पर्धा बिर्सन नसकिने बताएका छन् । रोनाल्डो र मेस्सीले सन् २००९ देखि २०१८ सम्म स्पेनिस ला लिगमा एक अर्कासँग नियमित प्रतिस्पर्धा गरेका थिए । चिर परिचित […]

Featured समाचार

डोटी अस्पताललाई सुविधा सम्पन्न बनाइने : मुख्यमन्त्री भट्ट

धनगढी । माघ १ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई सुदूरपश्चिमको सुविधा सम्पन्न अस्पताल बनाइने जानकारी दिनुभएको छ । जिल्ला अस्पताल डोटीको आज निरीक्षण भ्रमण गर्नुहुँदै उहाँले जिल्ला अस्पतालमा नयाँ उपकरणको विस्तार गरी सुविधा सम्पन्न बनाउने प्रदेश सरकारको तयारी रहेको छ भन्नुभयो । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जिल्ला अस्पताल चिकित्सक दरबन्दी थप […]

Featured मनोरन्जन समाचार

सोनाम कपुरले ऐश्वर्यालाई अन्टी भनेपछि…

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्रीहरु पनि छन् एकअर्कालाई घृणा गर्छन् । उनीहरुको सम्बन्धलाई लिएर ठुलै चर्चा हुने गर्छ । प्रियंका चोपडा र करिना कपुर एकअर्कालाई घृणा गर्छन् । यसको कारण साहिद कपुर भएको बताइएको थियो । साहिदलाई लिएर करिनालाई प्रियंकाले कटाक्ष गरेपछि उनीहरुबीचको बोलीचाली बन्द भएको थियो ।  त्यस्तै रनवीर सिंहका कारण अनुष्का शर्मा […]

Featured समाचार सूचना तथा प्रविधि

लेनोभोको गर्यो विश्वकै पहिलो फाइभ जी ल्याप्टप सार्वजनिक

लेनोभोले अमेरिकाको लस भेगसमा भएको कन्जुमर इलेक्ट्रोनिक शो (शीईएस) २०२० मा विश्वकै पहिलो फाइभ जी ल्याप्टप प्रदर्शनी गरेको छ । ‘लेनोभो योगा फाइभ जी’ नाम दिइएको यस ल्याप्टपमा फाइभ जी नेटवर्क प्रयोग गर्न सकिने छ । विन्डोजन टेन अपरेटिङ सिस्टममा आधारित योगा फाइभ जीमा ८ जीबीको र्याम रहेको छ । १४ इन्चको डिस्प्ले रहेको लेनोभोको […]

Featured विश्व समाचार सूचना तथा प्रविधि

किबाेर्डविनै टाइप गर्न सकिने माेबाइल ल्याउँदै सामसङ

विश्वकै ठुलो स्मार्टफोन ब्राण्डभित्र पर्ने सामसुङले एक चमत्कारी कि–वोर्ड बजारमा ल्याउने तयारी गरेको छ । मोबाइलको किवोर्ड सानो हुनेहुँदा टाइप गर्न निकै झन्झटिलो हुन्छ । यसलाई मध्यनजर गर्दै स्मार्टफोनमा टाइप गर्नकालागि अब कि–वोर्ड नभएपनि हुने किसिमको प्रविधि सामसुङले ल्याउने भएको हो । सामसुङले स्मार्टमोबाइललाई टेबलमा राखेर मोबाइलको अगाडि टेबलमा नै औला चलाएर टाइप गर्न सकिने […]

Featured समाचार

सुन प्रतितोला ४०० ले बढ्यो

निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि भएको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ७०० तोकेको छ । बिहीबारको तुलनामा […]

Featured समाचार

अघि बढ्यो रेल्वे विधेयक

काठमाडौं । पुष २४ । सञ्चिता घिमिरे नेपाल भारतबीच रेलमार्ग निर्माण सकिएर सञ्चालनको तयारी हुँदा रेल सेवालाई व्यवस्थित गर्न अलग्गै बोर्ड गठन गर्न कानून निर्माणको प्रक्रिया अघि बढेको छ । छुट्टै निकायको परिकल्पना गर्दै राष्ट्रियसभाको आज बसेको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ पेश भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङका तर्फबाट अर्थमन्त्री डा युवराज […]