Featured 03 खेलकुद समाचार

युईएफएले ४–२–४ को फर्मेशनमा वर्षको उत्कृष्ट खेलाडी सूची सार्वजनिक किन गर्‍यो ?

एजेन्सी । युरोपियन फुटबल महासंघ (युईएफए)ले सन् २०१९ को सर्वोत्कृष्ट फुटबल खेलाडीको सूची अनौठौ तरिकाले सार्वजनिक गरेको । यसअघि ४–३–३ को फर्मेसनमा खेलाडी सूची सार्वजनिक गर्ने गरेको युईएफएले यस पटक भने ४–२–४ फर्मेुसनमा खेलाडी सार्वजनिक गर्नुको कारण पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई टिममा समेट्नु रहेको बुझिएको छ । सोही कारण दुई मिडफिल्डर मात्रै राखेर फरवार्डको […]

Featured 03 समाचार सूचना तथा प्रविधि

दराजले २०२० मा लजिस्टिक पर्यावरण सुधार गर्ने

काठमाडौं । दराजले सन् २०२० मा अझै धेरै दराज प्रयोगकर्ता र बिक्रेता संलग्न गर्ने उद्देश्य राखेको दाबी गरेको छ । यसका लागि कम्पनीले लजिस्टिक पर्यावरण (इकोसिस्टम) लाई सुधार्ने तथा देशभरि नेटवर्क बढाइ देश भरिका बिक्रेतालाई दराजमा व्यापार गर्ने मौका दिने र डेलिभरि लोकेसन थप्ने भएको हो । कम्पनीले आफ्ना ग्राहकहरूको लागि डिजिटल वालेट र अधिक […]

Featured 03 समाचार सूचना तथा प्रविधि

ओपो ए ९ २०२०ः मिडरेञ्जमा उत्कृष्ट फिचर्स

‘ओपो ए९ २०२०’ ओपोको ‘ए’ सिरिज अन्तर्गतको नयाँ उत्पादन हो। ओपोले ‘ए’ सिरिज असोज पहिलो हप्तादेखि बजारमा ल्याएको हो। कम्पनीले ए सिरिजको नयाँ स्मार्टफोन ‘ए९ २०२०’ र ‘ए५ २०२०’ असोज ६ गते सार्वजनिक गरेको थियो। यहाँ ‘ए९ २०२०’ को बारेमा चर्चा गरिएको छ। ‘ए९ २०२०’ मिडरेञ्ज अन्तर्गतको स्मार्टफोन हो। यस फोनमा सुन्दर डिजाइन गरिएको छ। […]

Featured 03 खेलकुद समाचार

जाभी हर्नान्डेज भन्छन् : “बार्सिलाेनाकाे प्रशिक्षक हुन पाउनु मेराे साैभाग्य हाे ।”

काठमाण्डाै ।  पूर्व खेलाडी जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षक हुन पाउनु आफ्ना लागि सपना भएको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय क्लबले खराब प्रदर्शन गर्न थालेपछि अर्नेस्तो भाल्भार्डेको पद धरापमा पर्न लागेका बेला जाभी र क्लबका पदाधिकारीबीच बैठक भएको छ । जाभी बार्सिलोनाको जर्सीमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् । १७ वर्षे करियरमा उनले २५ […]

Featured 03 तस्विर

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै । तस्बिरः प्रदीपराज वन्त÷रासस

Featured 03 समाचार सूचना तथा प्रविधि

रेस्टुरेन्टमा खानाको अर्डर लिने बिरालो रोबोट

अमेरिकाको लस भेगसमा सी इएस प्रविधि मेला आयोजना गरेको छ । मेलामा एक बिरालो रोबोट प्रदर्शनीमा राखिएको छ । रेस्टुरेन्टमा आउने ग्राहकलाई टेबलसम्म खाना लग्ने काम रोबोट बिरालोले गर्न । चिनियाँ कम्पनीले बनाएको यो रोबोटको नाम ‘बेलाबट’ हो । एक पुरानो नमुनाको आधारमा बेलाबटको निर्माण भएको छ । यसको स्क्रिनमा बिरालोको अनुहार भएको एनिमेसन देखिन्छ […]

Featured 03 मनोरन्जन समाचार

अक्षयको बलिउड : एकै वर्षमा ७ सय करोड बढी व्यापार

बलिउड स्टार अक्षय कुमारले भारतीय फिल्म बजारमा हालसम्मकै नयाँ कीर्तिमान बनाएका छन्। अभिनय र बक्सअफिस दुवै क्षेत्रमा सफल अक्षयको अभिनयमा सन् २०१९ मा मात्र ४ वटा फिल्म प्रदर्शनमा आए। उक्त ४ वटै फिल्म बक्स अफिसमा सफल भए। अक्षयका यी ४ वटै फिल्म सय करोड बढीको व्यापार गर्ने फिल्म थिए। जसमा चारवटै फिल्मबाट ७ सय करोड […]

Featured 03 खेलकुद समाचार

न्युक्यासलमाथि लेष्टर सिटीको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा घरेलु टोली न्युक्यासललाई लेष्टरले ३–० गोलअन्तरले पराजित गरेको हो। लेष्टरको जितमा आयोज परेज, जेम्स म्याडिसन र हाम्जा चौधरीले गोल गरे। खेलको ३६औं मिनेटमा परेजले गोल गर्दै लेष्टरलाई १–० गोलको अग्रता दिलाए। खेलको ३९औं मिनेटमा म्याडिसनले गोल गर्दै लेष्टरलाई २–० […]

Featured 03 खेलकुद समाचार

नयाँ वर्षमा नयाँ लुक्समामा देखिए रोनाल्डो

बिश्व चर्चित खेलाडी तथा युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डो नयाँ अवतारमा देखिएका छन् । उनी नयाँ ‘हेयरस्टाइल मा देखिएका छन् । छुट्टीमा हरेका उनले नयाँ ‘हेयर स्टाइल’का साथ टुरिन फिरेका हुन् । उनले क्लबले दिएको छुट्टीपछी हेयर स्टाइल चेन्ज गरेका हुन् । उनी दुबइको एक कार्यक्रममा आफ्नो नयाँ हेयर स्टाइलमा पुगेका थिए । उनले आइतबार मेस्सीलाई […]

Featured 03 खेलकुद समाचार

आज प्रिमियर लिगमा ८ खेलहरु हुँदै

काठमाडौँ । आज प्रिमियर लिगमा विशेष ८ खेलहरु हुँदैछन् । बक्सिङ डे अन्तर्गतका खेलमा क्लबहरुले बलियो तयारी गरेको बताइएको छ । म्यानचेस्टर सिटीले इभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । यस सिजन खासै प्रभावशाली खेल खेलाउन नसकेको इभर्टनमा नयाँ प्रशिक्षक कार्लो एन्सेलोटी आएपछि भने मनोबल पनि उत्तिकै उच्च भएको बताइएको छ । उनी आएपछि इभर्टनले लगातार दुई खेलमा […]