Featured 02 समाचार सूचना तथा प्रविधि

अनरको तीन नयाँ प्रोडक्ट सार्वजनिक

काठमाडौं । लामो समयदेखि शान्त रहेको चिनिया स्मार्टफोन कम्पनी अनर (Honor)ले तीन आफ्नो तीन वटा नयाँ प्रोडक्टहरुलाई भारतमा पनि सार्वजनिक गरेको छ । अनरका ती तीन प्रोडक्टहरु अब नेपाली बजारमा पनि चाँडै उपलब्ध हुने बताइएको छ । कम्पनीले गत मंगलबारका दिन नयाँ दिल्लीमा अनर एक्स (Honor 9X)को स्मार्टफनका साथै अनर म्याजिक वाच २ (MagicWatch 2) […]

Featured समाचार सूचना तथा प्रविधि

टुटल, पठाओका यात्रु दैनिक ४५ हजार

पछिल्लो समय मोबाइल एपमार्फत दुईपाङ्ग्रे यात्रुवाहक सेवाप्रदायक सवारीको यात्रा गर्नेहरुको संख्या लाखमा छ। पठाओ, टुटल, सरर हुँदै जस्ता सेवाप्रदायक कम्पनी खोल्नेहरुको जमत बढिरहेको छ। आज शुक्रबार प्रकाशित भएको साप्ताहिकमा कृष्ण आचार्यले लेखेको समाचार अनुसार पठाओ, टुटल, सरर जस्ता दुई पाङ्ग्रे सवारीमार्फत दैनिक ४५ हजारको हाराहारीमा सर्वसाधारणले यात्रा गरिरहेका छन्। यो सेवा प्रयोगका लागि एप डाउनलोड गर्नेको […]

Featured 03 समाचार सूचना तथा प्रविधि

दराजले २०२० मा लजिस्टिक पर्यावरण सुधार गर्ने

काठमाडौं । दराजले सन् २०२० मा अझै धेरै दराज प्रयोगकर्ता र बिक्रेता संलग्न गर्ने उद्देश्य राखेको दाबी गरेको छ । यसका लागि कम्पनीले लजिस्टिक पर्यावरण (इकोसिस्टम) लाई सुधार्ने तथा देशभरि नेटवर्क बढाइ देश भरिका बिक्रेतालाई दराजमा व्यापार गर्ने मौका दिने र डेलिभरि लोकेसन थप्ने भएको हो । कम्पनीले आफ्ना ग्राहकहरूको लागि डिजिटल वालेट र अधिक […]

Featured 02 समाचार सूचना तथा प्रविधि

मोबाइल बैंकिङ गर्नुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस्….

अहिले मोबाइल बैंकिङ निकै हुने गर्छ । यसमा प्रयोग गरिने एप्सका उप्पादकहरुले यसको सुरक्षामा निकै खर्च गरेका हुन्छन् तर यतिले मात्रै तपाईंको बैंकिङ सुरक्षित नहुन सक्छ । त्यसैले यी कुरालाई ध्यान दिनु उपयुक्त हुन्छ । आफ्नो बैंकको आधिकारिक एप्स् मात्रै चलाउनु होस् र बैंकको वेभसाइटमा गएर एप्स्को सुरक्षाका लागि के–के विधिहरु अपनाइएको छ भनेर निरन्तर […]

Featured 03 समाचार सूचना तथा प्रविधि

ओपो ए ९ २०२०ः मिडरेञ्जमा उत्कृष्ट फिचर्स

‘ओपो ए९ २०२०’ ओपोको ‘ए’ सिरिज अन्तर्गतको नयाँ उत्पादन हो। ओपोले ‘ए’ सिरिज असोज पहिलो हप्तादेखि बजारमा ल्याएको हो। कम्पनीले ए सिरिजको नयाँ स्मार्टफोन ‘ए९ २०२०’ र ‘ए५ २०२०’ असोज ६ गते सार्वजनिक गरेको थियो। यहाँ ‘ए९ २०२०’ को बारेमा चर्चा गरिएको छ। ‘ए९ २०२०’ मिडरेञ्ज अन्तर्गतको स्मार्टफोन हो। यस फोनमा सुन्दर डिजाइन गरिएको छ। […]

Featured समाचार सूचना तथा प्रविधि

लेनोभोको गर्यो विश्वकै पहिलो फाइभ जी ल्याप्टप सार्वजनिक

लेनोभोले अमेरिकाको लस भेगसमा भएको कन्जुमर इलेक्ट्रोनिक शो (शीईएस) २०२० मा विश्वकै पहिलो फाइभ जी ल्याप्टप प्रदर्शनी गरेको छ । ‘लेनोभो योगा फाइभ जी’ नाम दिइएको यस ल्याप्टपमा फाइभ जी नेटवर्क प्रयोग गर्न सकिने छ । विन्डोजन टेन अपरेटिङ सिस्टममा आधारित योगा फाइभ जीमा ८ जीबीको र्याम रहेको छ । १४ इन्चको डिस्प्ले रहेको लेनोभोको […]

Featured विश्व समाचार सूचना तथा प्रविधि

किबाेर्डविनै टाइप गर्न सकिने माेबाइल ल्याउँदै सामसङ

विश्वकै ठुलो स्मार्टफोन ब्राण्डभित्र पर्ने सामसुङले एक चमत्कारी कि–वोर्ड बजारमा ल्याउने तयारी गरेको छ । मोबाइलको किवोर्ड सानो हुनेहुँदा टाइप गर्न निकै झन्झटिलो हुन्छ । यसलाई मध्यनजर गर्दै स्मार्टफोनमा टाइप गर्नकालागि अब कि–वोर्ड नभएपनि हुने किसिमको प्रविधि सामसुङले ल्याउने भएको हो । सामसुङले स्मार्टमोबाइललाई टेबलमा राखेर मोबाइलको अगाडि टेबलमा नै औला चलाएर टाइप गर्न सकिने […]

Featured 02 विश्व सूचना तथा प्रविधि

गूगलका यी ६ असफल प्रडक्टहरु

गूगल विश्वको सबैभन्दा धेरै प्रयोग गरिने सर्च इन्जिन हो ।  गूगल सफल भएपनि यसका केही असफल प्रडक्टहरु पनि छन् । यी ६ असफल प्रडक्ट जुन आज हामी आज चर्चा गर्दै छौ । गूगल ग्लास अगमेन्टेड रियालिटी (एआर) मा आधारित गूगल ग्लास सन् २०१३ मा सार्वजनिक भएको थियो । यसको मूल्य १५ सय डलर तोकिएको थियो […]

Featured 03 समाचार सूचना तथा प्रविधि

रेस्टुरेन्टमा खानाको अर्डर लिने बिरालो रोबोट

अमेरिकाको लस भेगसमा सी इएस प्रविधि मेला आयोजना गरेको छ । मेलामा एक बिरालो रोबोट प्रदर्शनीमा राखिएको छ । रेस्टुरेन्टमा आउने ग्राहकलाई टेबलसम्म खाना लग्ने काम रोबोट बिरालोले गर्न । चिनियाँ कम्पनीले बनाएको यो रोबोटको नाम ‘बेलाबट’ हो । एक पुरानो नमुनाको आधारमा बेलाबटको निर्माण भएको छ । यसको स्क्रिनमा बिरालोको अनुहार भएको एनिमेसन देखिन्छ […]

Featured समाचार सूचना तथा प्रविधि

सोनीले पनि विद्युतीय गाडी निर्माण गर्ने

विश्व प्रसिद्ध सोनी कम्पनीले विद्युतिय गाडीको कन्सेप्ट (अवधारणा) सार्वजनिक गरेको छ। सोनीले नयाँवर्ष २०२० मा सप्राईज दिदै ‘भिजन एस’ कन्सेप्ट सार्वजनिक गरेको हो। सोनीले इन्टरटेन्मेन्टका उत्पादन, सेन्सर क्यामरा लगायतका सामग्रीको कन्सेप्ट सार्वजनिक भएको छ। विद्युतीय गाडीभित्र र बाहिर ३३ प्रकारका सेन्सर सहित मनोरञ्जन डिस्प्ले, ३६० अडियो कनेक्टीभीटी रहेको छ। भिजन एस विद्युतीय गाडीको नयाँ डिजाइन […]