Featured विचार

डाँडापारी आमा

नरेन्द्र रौले ‘हेलो नरेन्द्र ।’ मोबाइल उठाउने बित्तिकै बोली सुनियो । दाङको यात्रामा छु । उत्साहित मनमा दुईटा कुराले डेरा जमाएका छन्, रिर्पोटिङ र घुमफिर । एयरफोनमा मीठा गीतहरु गुन्जिरहेका छन् । काठमाडौंबाट रफ्तारमा गुडिरहेको गाडी नारायणघाट पुग्नै लागेको छ । एक्कासि अप्रिय खबर आयो, ‘भाउजु बित्नुभयो । तुरुन्त घर आउनु ।’ गोकुल अंकलले फोनमा […]

Featured विचार

फेमिनिजम फिभर

साना ढकाल रुपा २३ कटिसकेकी कामकाजे युवती हुन् । आजकल उमेरसंग-संगै उनको तनाब पनि बढ्दैछ । तनाब बढ्नुको कारण ‘लभ अफेयर्स’ वा पारिवारिक कारण होइन । कारण, भविष्यप्रतिको चिन्ता र पहिचानको खोजी हो । उनि भन्छिन्, ‘कहिलेसम्म सानो-तिनो जागिरमा अल्मलिनु रु समय बित्दैछ, अब पनि आफ्नो केहि काम राम्रो नगरे अगाडी बढ्न मुस्किल छ ।’ […]

एलिजा ढकाल (लेखक)
विचार

भोट हालेर के पाइन्छ ?

एलिजा ढकाल देश प्रतिनिधि सभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन पश्चात् दोश्रो चरणको निर्वाचनको पुर्व सन्ध्यामा छ । चुनाबको माहोल कतै उत्साहजनक छ भने धेरै ठाउमा मतदातामा नेता र राजनीतिप्रतिको आक्रोश छ । म निर्वाचनका क्रममा मत माग्न धेरै ठाउँ पुगें ।   भोट हालेर के पाइन्छ ? चुनाबमा भोट माग्न मात्र आउने, चुनाबपछि हाम्लाइ […]