ट्यालेन्ट शो मनोरन्जन समाचार

१ सय २६ घण्टा लगातार नृत्य गरेर ‘विश्व रेकर्ड’ हाँसिल गर्छु – बन्दना

कात्तिक १९,काठमाडौं । नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि १ सय २६ घण्टा लगातार नृत्य गर्ने घोषणा गरेकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बन्दनाले १ सय २६ घण्टा लगातार नृत्य गरेर ‘विश्व रेकर्ड’ […]

Featured 02 ट्यालेन्ट शो समाचार

‘मिस काभ्रे’को उपाधि रुविला श्रेष्ठले जितिन

असोज २२,काभ्रे  ।  ‘मिस काभ्रे’को दशौं संस्करणको उपाधि रुविला श्रेष्ठले जितेकी छिन्। रुविलाले उपाधिको साथमा मोस्ट कन्फिडेन्ट र बेस्ट ट्यालेन्टको सब टाइटल समेत जितेकी हुन्। रुविला अब चाइनामा हुने ‘मिस ग्लोब वर्ल्ड’मा सहभागी हुनेछिन्। त्यस्तै प्रतिस्पर्धामा दोश्रो बनेकी प्रियंका पाठकले मोस्ट इनर्जेटिक टाइटल पनि जित्न सफल भइन । तेश्रो भएकी रिचा न्यौपानेले भ्युअर्ज च्वाइस अवार्ड र […]

Featured Uncategorized ट्यालेन्ट शो मनोरन्जन

सर्लाहीकी कविता नेपालीले जितिन् पहिलो ‘बुगी वुगी’ को उपाधि

किरण खतिवडा एपि वान एच.डिबाट प्रशारण भएको नेपालकै चर्चित डान्स रियालिटि सो ‘बुगी वुगी’ को उपाधि सर्लाहिकी चेलि कविता नेपालीले जितेकी छिन् । शनिवार राति सम्पन्न ग्रान्ड फिनालेमा कविताले अन्य दुई फाइनलिस्ट प्रगति पुन र सरोज मोक्तानलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन् । उपाधि सँगै कविताले २५ लाख नगद हात पारेकी छन् । दर्शकको […]

ट्यालेन्ट शो

अमिर बम्जनको आकाश

नरेन्द्र  उनको हातले कोरेका पेन्टिङहरु देख्दा आहा ! नभन्नेहरु कमै होलान् । जब उनी गीत गाउन थाल्छन्, सबैलाई लठ्ठ बनाईदिन्छन् । सुनिरहुँ लाग्छ । र, उनले कोरेका कविताहरु पनि उस्तै मार्मिक हुन्छन् । सुन्दा अचम्म लाग्छ, यस्तो प्रतिभावान व्यक्तिका दुबै हात चल्दैनन् । न त उनी हिंड्न नै सक्छन् । थाह नगरपालिका १ पालुङ, मकवानपुरका […]

Featured 02 ट्यालेन्ट शो

पौडीबाज राशिका

राशिका पौड्याल, (१६) को स्वभाब अचम्मको छ । उनलाई पानी ‘आफन्त’ र ‘साथी’ जस्तो लाग्छ । तीन कक्षा पढ्दाखेरी नै पौडी भनेपछि हुरुक्क हुने उनी पौडी सिक्नकै लागी राजधानीका फरक–फरक ठाउँ पुग्थिन् । स्कुल छुट्टी भयो कि स्पा र स्वीमिङ पुलको सुबिधा हुने ठाउँतिर दौडिन्थिन् । पाठशाला नेपाल फाउन्डेसनमा कक्षा १० मा अध्ययनरत तिनै राशिका […]