सोमवार, अशोज २५, २०७८

तनहुँको व्यास नगरपालिका–५ स्थित साँगे र पतेनीको धान फाँट । धान पाक्न लागेकाले यतिबेला फाँटको दृश्य मनमोहक देखिएको छ । तस्बिर : विनोद ढुंगाना/न्युज कारखाना ...

तनहुँको साँगे र पतेनीको धान फाँट

बिहिबार, जेष्ठ २०, २०७८

लकडाउनमा उदयपुरको त्रियुगा खोलामा माछा मार्दै । स्थानिय दुवाली छेकेर स्थानियहरुले माछा मार्ने गर्छन् । तस्विर : रक्षककुमार राइ   ...

उदयपुरको त्रियुगा खोलामा माछा मार्दै स्थानिय

शुक्रबार, जेष्ठ ७, २०७८

लकडाउनमा पोखरामा पोखराको सडकमा देखिएका दृश्यहरु । जिविकोपार्जनका लागि सर्वसाधारणहरु संघर्ष गरिरहेका छन् । तस्विर : एलिसा केसी ...

लकडाउनमा पोखरा

सोमवार, कार्तिक १०, २०७७

डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पुरानो परमपरा कोलुबाट तोरी पेलेर तेल निकाल्दै महिला । यहाँका गाउँघरमा अहिले पनि परमपरागत कोलुबाट तोरी पेलेर तेल तथा उसु...

कोलुमा तोरी पेल्दै ।

शुक्रबार, अशोज १६, २०७७

तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकमा निर्माण गरिएको खेलमैदान । स्थानीय टिकामाया सारु र रेशम सारुले पाँच वर्षका लागि जग्गा निःशुल्क उपलब्ध गराएपछि युवाहरु खेलमैदान निर्माणका...

खेलमैदान निर्माण गर्दै

शुक्रबार, अशोज १६, २०७७

उपचार खर्चको अभावमा ओछ्यानमै थलिएका नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को रामग्राम–१७ का १७ वर्षीय छोटु सहानी । गत जेठ १२ गते आँपको रुखबाट खसेर गम्भीर घाइते...

ओछ्यानमा थलिएका छोटु

बुधबार, अशोज ७, २०७७

बागलुङको बडिगाड गाउँपालिका–६ स्थित फूलबारी एग्रो रिसोर्ट । रिसोर्ट सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । तस्बिर : रामबहादुर थापा/रासस ...

फूलबारी एग्रो रिसोर्ट सञ्चालन

बुधबार, अशोज ७, २०७७

बौद्धस्थित शेर्पा गुम्बामा बुधबार कीर्तिमानी आरोही स्व आङरिता शेर्पा (हिमचितुवा) लाई श्रद्धाञ्जलि अर्पण गर्न लामबद्ध हुँदै शेर्पा समुदाय । तस्बिर : रोशन सापकोटा/रासस ...

श्रद्धाञ्जलि अर्पण गर्दै शेर्पा समुदाय

बुधबार, अशोज ७, २०७७

ज्येष्ठ नागरिकको हत्या आरोपमा फरार रहेका सप्तरीको महादेवा गाउँपालिका–१ बल्थीका ६० वर्षिय रबी यादवले बुधबार प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालय...

हत्या आरोपितद्वारा आत्मसमर्पण

आइतवार, अशोज ४, २०७७

  पुनःनिर्माणपछि पानी भरेर रमणीय देखिएको रानीपोखरी । तस्बिर : चन्द्रकला क्षेत्री/रासस ...

रानीपोखरीको नयाँ रूप