Featured बेग्लै संसार समाचार

खुवा बेचेर दश करोडको मालिक

काठमाडौं, २० वैशाख ।   एउटै काम मिहेनतका साथ निरन्तर गरिरह्यो भने सफल भइन्छ भन्ने उदाहरण मकवानपुरको चुच्चे खोलाका एक खुवा व्यापारीले  देखाएका छन् । विसं २०४० मा २० वर्षको उमेरदेखि  खुवा बेच्दै आएका ५५ वर्षीय रघुनाथ तिमिल्सीनाले खुवाकै व्यापारबाट अहिले रु १० करोड बराबरको सम्पत्ति जोडेका छन् । मकवानपुर उपमहानगरपालिका–१७ चुच्चे खोलामा ३६ वर्षअघि एउटा […]

Featured बेग्लै संसार समाचार सूचना तथा प्रविधि

अदालतमा अब रोबोटले फैसला सुनाउने…

चैत १४ , काठमाडौं । अदालतमा अब रोबोटले फैसला सुनाउने भएको छ । उत्तरी यूरोपको एस्टोनियामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) रोबो-जर्ज बनाइएको छ । जसले तल्लो अदालतमा लामोसमय सम्म पेन्डिङमा रहेका मामिलालाई व्यवस्थित गर्नेछ । रोबोटले सुनाएको सबै फैसला आधिकारीक मानिनेछ ।  उजुरीकर्ताले  मानव जजबाट फैसलाको अपील गर्न सक्ने अधिकार भने पाउनेछन् । रोबोटले कानूनी दस्तावेजलाई बुझेर त्यसको […]

Featured 02 बेग्लै संसार मुलुक बाहिर समाचार

चीनमा जुम्ल्याहा बच्चाको जन्म, तर पिता फरक–फरक

चैत १३ , काठमाडौं ।  चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकि छन् । तर पिता फरक–फरक भएको पत्ता लागेको छ । डिएनए परिक्षण गर्दा पिता फरक फरक भएको पत्ता लागेको हो । यो कुराको खुलासा हुदा डाकटर पनि अचम्मित परेका छन् । जब दम्पती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरी कहा गए, त्यसपछि यो घटना […]

Featured बेग्लै संसार समाचार

अन्तरवार्ता लिने राेबाेट: जसले जागिर पाउने/नपाउने फैसला ७ सेकेन्डमा दिने गर्छ

काठमाडौं , चैत ३ । वैज्ञानिकले यस्तो रोबाेट बनाएका छन्, जसले जागिर दिने विषयमा हुने भेदभावलाई अन्त्य गर्ने बताइएको छ । याे रोबाेटले उम्मेद्वारहरुसँग प्रश्न उत्तर गर्ने गर्छ । र उम्मेद्वारलाई काममा राख्ने या नराख्नेबारे निर्णय गर्छ । यसलाई स्विडेनको एक कम्पनी फुर्हतले निर्माण गरेको हो । यसको नाम टेंगई राखिएको छ । यसले बोल्ने, सुन्ने, नजर […]