हाम्रो बारेमा

अनलाइन मिडियाहरुको भिडमा फ्रन्टलाईन नेपाल फरक छाप छोड्ने उद्देश्यले आइ पुगेको छ । सकारात्मक र आशाबादी खालका विषयवस्तुहरु समेट्ने हाम्रो कोशिष रहनेछ । खासगरी मिडियामा पहुँचवाला व्यक्तिहरुकै बर्चस्व देखिन्छ । आम मानिसको जीवनशैली, संघर्ष र सफलताका कथाहरु कमै मात्र पढ्न पाईन्छ । स्वदेश र परदेशका कुना–कुनामा हुने त्यस्ता गतिबिधीहरु हामी समेट्नेछौं । सफल र संघर्षरत नेपालीहरुका कथालाई स्थान दिनेछौं । खोजी–खोजी नयाँ प्रतिभाहरुलाई समेट्नेछौं । जसले गर्दा उनीहरुलाई अघि बढ्न हौसला मिलोस् । फ्रन्टलाईन नेपाल अनलाइन र युट्युब दुबै माध्यममा उपलब्ध छ । यो फ्रन्टलाईन नेपाल प्रालीद्वारा सञ्चालित डिजिटल मिडिया हो ।

सम्पादक :
नरेन्द्र बहादुर रौले शंखमुल, काठमाडौं ।
९८५१००५७५६ / ०१-४२४२०६२

Prabidhee Innovations द्वारा निर्मित ।