Featured खेलकुद

शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने

सुजन चालिसे   काठमाडौँ, असार-२, नेपाली क्रिकेट टोलीका भरपर्दा बलर शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । नेपालले नेइदरल्याण्डसँग खेल्ने पहिलो एक दिवसिय खेलनै नेपालका लागि उनको अन्तिम खेल हुनेछ । खेलका लागि युरोप जानुअघिको पत्रकार सम्मेलनमा उनले आफ्नो यस्तो निर्णय सुनाएका हुन् । तर उनले नेपालमानै एउटा अन्तराष्ट्रिय खेल खेलेर नेपाली दर्शकका सामु […]

Featured खेलकुद

पेलेको लय पछ्याउँदै एम्बाप्पे बने उत्कृष्ट युवा खेलाडी

सुजन चालिसे काठमाडौँ, साउन २- फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पेले विश्वकप फुटबलमा महान फुटबलर पेलेको किर्तिमान दोहोर्‍याएका छन् । असार ३१ मा सम्पन्न भएको विश्वकप फुटबलमा २०१८ को फाइनल खेलमा क्रोएसिया बिरुद्ध उत्कृष्ट गोल गर्दै उनी विश्वकप फुटबलको फाइनलमा गोल गर्ने दोस्रो युवा खेलाडी बनेका हुन् । १९ बर्षिय फ्रान्सेली खेलाडी एम्बाप्पे यस विश्वकपको उत्कृष्ट […]

Featured मनोरन्जन

‘मिर्मिरे…’ लिएर गायिका सन्ध्या जोशी (भिडियो सहित)

काठमाडौं, असार ९-पछिल्लो समय गायिका सन्ध्या जोशीको चर्चा चुलिदै गएको छ । एक पछि अर्को गर्दै उनका गीतहरु सार्बजनिक भईरहेका छन् । मुलुककै चर्चित रियालिटी शो नेपाल आइडलमा उत्कृष्ट नौमा पुग्न सफल गायिका सन्ध्याले यतिखेर ‘मिर्मिरे…’ बोलको नयाँ गीत सार्बजनिक गरेकी छिन् । यस गीतमा प्रशन्न घिमिरेको शब्द तथा मनोज थापा मगरको संगीत रहेको छ […]

Featured मनोरन्जन

गायिका इन्दिरा शाहको नयाँ गीत सार्बजनिक

काठमाडौं, असार ८ – गायिका इन्दिरा शाहको अर्को नयाँ गीत ‘तिम्ले छोडी गए पछि त ….’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानल मार्फत बजारमा आएको यस गीतको भिडियोमा सम्पदा बानियाँ, सगुन शाही र सुमन थापाको अभिनय रहेको छ । इन्दिराले स्वर भरेको यस गीतमा प्रेम कटुवालको शब्द रचना रहेको छ […]

Featured मुलुक बाहिर

अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा रौनियारले जिते तेस्रो पुरस्कार

बेल्जियम – यूरोपेलि कमिसनस्थित अन्तर्राष्ट्रिय साझेदारी र बिकाससम्बन्धी निर्देशनालयले आयोजना गरेको एक अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा नेपालका ईश्वर रौनियारले तेस्रो पुरस्कार जितेका छन् । नेपालस्थित डयान्चर्च एड नामक अन्तर्राष्ट्रिय गैरसरकारी कार्यलयमा कार्यरत उनले बेल्जियमको ब्रसेल्समा गत बुधबार आयोजित समारोहमा उक्त पुरस्कार पाएका हुन् । ‘दिर्घकालिन उर्जामा महिला सशक्तिकरण’ बिषयक उक्त प्रतियोगितमा पेरु र फ्रान्सका सहभागीले क्रमशः […]

Featured मनोरन्जन

गायिका भूमिका गिरीको नयाँ तिज कोशेली आउँदै

काठमाडौं, जेठ २२, गायिका भूमिका गिरी तीजको नयाँ गीत बजारमा ल्याउने तयारीमा छिन् । चर्चित तथा विवादास्पद गायिका ज्योती मगरसँग मिलेर उनले तीज गीत ल्याउँने तयारी गरिरहेकी छिन् ।  नेपाली नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर बजारमा आउन लागेको यस गीतमा भूमिका र ज्योती दुबैको स्वर छ । त्यस्तै गीतमा यी दुई दिदि बहिनी बनेका […]

Featured

हङ्कङबाट आँखाका बिरामीलाई १४ लाख रुपैंयाँ

हङकङ – नेपाल नेत्र ज्योती संघ हङ्कङले गुल्मी जिल्लामा आँखाका बिरामीहरुका लागि १४ लाख सहयोग रकम प्रदान गरेको छ । संघको सहयोगमा नेत्र ज्योती संघ नेपाल च्याप्टरले आँखा विरामीहरुका लागि नि:शुल्क शिविरको आयोजना गरेको थियो । गुल्मीको शान्तिपुरमा ३ दिनसम्म सञ्चालन गरिएको शिविरबाट ९ सय ६८ जना विरामीहरुले सेवा लिए । ‘हामीले ५३ जनालाई अप्रेशन […]

Featured समाचार

मानव सेवा आश्रममा ‘फाइन्ड यु फुड’ को सेवा

काठमाडौं, बैशाख २ । फाइन्ड यु फुडले बुढानिलकण्ठस्थित मानव सेवा आश्रममा खाना बितरण गरेको छ । फुड डेलिभरीको व्यवसाय गर्दै आएको यो कम्पनिले सो आश्रममा बस्दै आएका २५ जनालाई खाना खुवाएको हो । फाइन्ड यु फुडको समुहले आफैले बनाएर मानव सेवा आश्रममा खाना उपलब्ध गराएको हो । ‘आफैले तयारी खाना उपलब्ध गराउ“दा आश्रममा बस्नेहरुलाई फरक […]

Featured मनोरन्जन

श्रृंखला खतिवडालाई ‘मिस नेपाल २०१८’ को ताज

काठमाडौं, चैत २८, मकवानपुर, हेटौंडाकि २२ वर्षिया श्रृंखला खतिवडाले मिस नेपाल २०१८ को ताज जितेकी छिन् । ५ फुट ६ इन्च अग्ली खतिवडा लेखनमा रुचि राख्छिन् । उनी २३ औं मिस नेपाल विजेता बनेकी छिन् । मिस नेपालसँगै उनले ब्यूटिफूल हेयरको उपाधि पनि जितेकी छिन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर अध्ययन गरेकी उनले लुमन्ती सपोर्ट समूहमा […]

Featured समाचार

संगिताले तोडिन बार्‍ह बर्ष पुरानो किर्तिमान

नेपाल पुलिस क्लबकी संगिताले सिनियरतर्फ स्नाच र कुलमा निता थापाले २०६२ सालमा काठमाडौंमा आयोजित ३५ औं युवराज जन्मोत्सव कपमा राखेको ५३.५ र ११८.५ केजी तौल लाई भंग गर्दै ५४ र १ सय २३ केजीको नयाँ किर्तिमान राखेकि हुन् । यस्तै संगिताले क्लिन एण्ड जर्कमा पनि आफ्नै नाममा रहेको ६६ केजी तौलमा सुधार गर्दै ६९ केजीका […]