सोमवार, अशोज ६, २०७६

‘डेस्पासितो’ को अर्थ हुन्छ, विस्तारी। सुस्तरी।अर्थ जे होस्, झन्डै तीन वर्षअघि सार्वजनिक भएको स्पेनी भाषाको यो गीतको लोकप्रियताले इतिहास रचिसकेको छ। पुर्तोरिकन गायकद्वय लुइस फोन्सी...

युट्युबमा ६ अर्बभन्दा बढी पटक हेरियो डेस्पासितो’