आफ्नो नयाँ क्लब म्यानेज गर्न जिदानलाई बेहकमको निम्तो


  • Frontline Nepal

सुजन चालिसे

काठमाडौँ, असोज ६ ।  पुर्व रियल म्याड्रिड प्लेयर डेभिड बेहकमले रियल म्याड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिग जिताएका जिनेदिन जिदानलाई आफ्नो नयाँ क्ल्ब ‘इन्टर मियामी’ को म्यानेजर बन्ने निम्तो दिएका छन् । स्रोतका अनुसार उनिहरुले यसबारेमा कुरा पनि गरीसकेका छन् ।

केहि दिन अघि बेहकमले यसबारेमा जिदान सँग कुरा गरेका थिए । तर यसको बारेमा कुनै निश्कर्ष बाहिर आइसकेको भने छैन । धेरै बिश्लेसकहरुले भने जिदान मियामि मा नजाने अनुमान गरेका छन् ।

रियल म्याड्रिडमा साँढे २ बर्ष म्यानेजरको रुपमा बिताएका जिदानले लगातार ३ पटक च्याम्पियन्स लिग जिताएका थिए । केहि समय अघि एक्कासी म्याड्रिड छोडेर गएका उनले हाल कतारको राष्ट्रिय टिमलाई सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट