अभिनेत्री चाँदनी शर्मालाई छोरी लाभ


  • Frontline Nepal

कात्तिक १५, काठमाडौँ ।  ‘स्टूपिड मन’बाट फिल्ममा डेब्यू गरेकी चाँदनी शर्मा आमा बनेकी छिन्।अभिनेत्री चाँदनी शर्मालाई छोरी लाभ भएको छ।

उनले प्रेमी अज्जु पोख्रलसँग बिहे गरेकी थिइन्। उनको पछिल्लो फिल्म ‘लम्फू’ हो। सामाजिक सञ्जाल फेसबुकमा उनले छोरीको फोटो पनि सार्वजनिक गरेकी छिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट