• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, बैशाख १५, २०७९

  • म्याग्दी, १५ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो । किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ । बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    पर्यटकको रोजाइ बन्दै पटिहानी

    पर्यटकको रोजाइ बन्दै पटिहानी

    वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमाटन’ अङ्ग्रेजीमा

    वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमाटन’ अङ्ग्रेजीमा

    सङ्घीय संसद् भवन पू्रा गर्न समय माग

    सङ्घीय संसद् भवन पू्रा गर्न समय माग

    राष्ट्रियसभा : रासायनिक मल कारखाना स्थापना गर्न माग

    राष्ट्रियसभा : रासायनिक मल कारखाना स्थापना गर्न माग

    भरतपुर न्याम्सको आङ्गिक शिक्षण अस्पताल

    भरतपुर न्याम्सको आङ्गिक शिक्षण अस्पताल

    राष्ट्रपति र अवैतनिक महावाणिज्य र वाणिज्यदूतबीच भेट

    राष्ट्रपति र अवैतनिक महावाणिज्य र वाणिज्यदूतबीच भेट

    ताजा अपडेट
    • पर्यटकको रोजाइ बन्दै पटिहानी

    • वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमाटन’ अङ्ग्रेजीमा

    • सङ्घीय संसद् भवन पू्रा गर्न समय माग

    • राष्ट्रियसभा : रासायनिक मल कारखाना स्थापना गर्न माग

    • भरतपुर न्याम्सको आङ्गिक शिक्षण अस्पताल

    • भारतीय तरकारीमा निर्भर भान्सा

    • राष्ट्रपति र अवैतनिक महावाणिज्य र वाणिज्यदूतबीच भेट

    • मुस्ताङी च्याङ्ग्राको भुवा सङ्कलन

    • पहिलेको गाउँ, अहिलेको बजार अक्षते

    • दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                                सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    प्रधान सम्पादक : नरेन्द्र आर                        कार्यकारी सम्पादक : चित्रकुमार कार्की
    सह-सम्पादक : रक्षक कुमार राई ‘अभियान’     उप-सम्पादक : गगन बहादुर खत्री           उप-सम्पादक : दीक्षा थापा                                उप-सम्पादक : सन्देश भण्डारी क्षेत्री

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2023 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology