यसरी मनाइयो ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस (फोटोफिचर)


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन ७, २०७५

  • काठमाडौं , फागुन ७ । काठमाडौँ –आज ६९ औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइएको छ। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापती मन्त्रीलगायत उच्चपदस्थ सरकारी अधसकारीको उपस्थिति थियो।

    कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए।

    तस्बिरमा हेर्नुहोस् यसरी मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस 

    v

    Photo Source: Setopati.com

    प्रतिक्रिया
    सम्बन्धित समाचार