
काठमाडौं । साउन ७। एलजीले विभिन्न मोडल र क्षमताका वासिङ्ग मेसिन बजारमा ल्याएको छ । जसमध्ये केही मोडलहरुमा ८ देखि १८ केजीसम्मको लुगाा धुने क्षमताका साथै ५ देखि १० केजीसम्मको लुगा केहि समयमै सुकाउने सुविधा रहेको छ ।
यसका कारण वर्षा याममा भिजेका कपडाबाट हुने झन्झटबाट मुक्त पाउन सकिने कम्पनीले जनाएको छ । साथै एलजीको वासिङ्ग मेसिनमा १० वर्षको वारेण्टी समेत रहेको छ । एलजी ब्राण्डका आधिकारीक विक्रेता सिजी इम्पेक्स हो ।