एजेन्सी । प्रविधिको परिवर्तनसँगै हरेक महिनामा नयाँ–नयाँ स्मार्टफोनहरु उत्पादन भइरहन्छन् । अहिलेको बजारको अवस्थाको कुरा गर्दा नयाँ कम्पनीहरुले पनि आकर्षक फिचर्सहरुसहित स्मार्टफोन उत्पादन गर्ने होडबाजी नै चलेको छ । प्रतिस्पर्धाको कारणले गर्दा सस्तो मूल्यमा पनि थुप्रै फिचर्स समावेश गरेर कम्पनीहरुले स्मार्टफोन लञ्च गर्न थालेका छन् । यहाँ ती १० स्मार्टफोनको बारेमा चर्चा गरिएको छ जुन अहिलेसम्म सर्वाधिक बिक्रि भएका छन् ।
१०. आइफोन ७ र ७ प्लस – २०१६, ७९ मिलियन
९. सामसुङ ग्यालेक्सि एस ४ – २०१३ , ८० मिलियन
८. नोकिया १२०८ १२०९ – १०० मिलियन
७. नोकिया ३३१० – २००० , १२६ मिलियन
६. मोटो रर्ज भी ३ – २००४, १३० मिलियन
५. सामसुङ ई ११०० – २००९ , १५० मिलियन
४. नोकिया ५२३० – २००९ , १५० मिलियन
३. नोकिया ६६०० – २००३ , १५० मिलियन
२. आइफोन ६ र ६ प्लस – २०१४ , २२३ मिलियन
१. नोकिया ११०० – २००३ , २५० मिलियन