यस्ता छन् अहिलेसम्म सर्वाधिक बिक्रि हुने मोबाइल फोनहरु


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर ५, २०७६

  • एजेन्सी । प्रविधिको परिवर्तनसँगै हरेक महिनामा नयाँ–नयाँ स्मार्टफोनहरु उत्पादन भइरहन्छन् । अहिलेको बजारको अवस्थाको कुरा गर्दा नयाँ कम्पनीहरुले पनि आकर्षक फिचर्सहरुसहित स्मार्टफोन उत्पादन गर्ने होडबाजी नै चलेको छ । प्रतिस्पर्धाको कारणले गर्दा सस्तो मूल्यमा पनि थुप्रै फिचर्स समावेश गरेर कम्पनीहरुले स्मार्टफोन लञ्च गर्न थालेका छन् । यहाँ ती १० स्मार्टफोनको बारेमा चर्चा गरिएको छ जुन अहिलेसम्म सर्वाधिक बिक्रि भएका छन् ।

    १०. आइफोन ७ र ७ प्लस – २०१६, ७९ मिलियन

    ९. सामसुङ ग्यालेक्सि एस ४ – २०१३ , ८० मिलियन

    ८. नोकिया १२०८ १२०९ – १०० मिलियन

    ७. नोकिया ३३१० – २००० , १२६ मिलियन

    ६. मोटो रर्ज भी ३ – २००४, १३० मिलियन

    ५. सामसुङ ई ११०० – २००९ , १५० मिलियन

    ४. नोकिया ५२३० – २००९ , १५० मिलियन

    ३. नोकिया ६६०० – २००३ , १५० मिलियन

    २. आइफोन ६ र ६ प्लस – २०१४ , २२३ मिलियन

    १. नोकिया ११०० – २००३ , २५० मिलियन

    प्रतिक्रिया
    सम्बन्धित समाचार