तीजमा कमल थापा नाँचे छम्छमी


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ ६, २०७७

  • काठमाडौं, ६ भदौ । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा तीजमा छम्छमी नाँचेका छन् । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा आयोजित पारिवारिक माहोलमा थापाले जीवनसाथी प्रलितासँग छमछमी नाँचेका हुन् ।

    थापाले छक्का पञ्जा चलचित्रमा समाबेश ‘पूर्व-पश्चिम रेल’ बोलको गीतमा नृत्य गरेका हुन् । यो गीतमा चर्चित गायक राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर भरिएको छ । यस गीतमा प्रियंका कार्की, दिपकराज गिरी, जितु नेपाल र केदार घिमिरेको अभिनय रहेको छ । नेता थापा राजनीति बाहेक खेलाडी र गीतकार पनि हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार