फिफा बालोन डी’ओर प्राथामिकता सूचिमा मेस्सी टप ३ मा नै अटाएनन्


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, साउन ३, २०७५

  • काठमाडौँ, असार ३,  विश्वकप फुटबल २०१८ पछिको फिफा बालोन डी’ओरको प्राथामिकता सूचिमा अर्जेन्टिनी स्टार तथा ५ पटकको बिजेता लियोनल मेस्सी यसपटक भने शिर्ष ३ मा नै अटाएनन् । विश्वकप अगाडी प्रथम स्थानमा रहेका मेस्सीको प्रदर्शन विश्वकपमा भने सन्तोषजनक रहेन । विश्वकपको प्रदर्शन पश्चात उनलाई क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिक र केलियन एम्बाप्पेले पछि पारेका छन् ।

    विश्वकप फुटबल २०१८ पछिको फिफा बालोन डी’ओर प्राथामिकता सूचिका शिर्ष १० खेलाडीहरु :

    १०. एन्गोलो कान्टे (फ्रान्स तथा चेल्सी)   

    ९. केभिन डी ब्रुएना (बेल्जियम तथा म्यान्चेस्टर सिटी)

    ८. इडेन हाजार्ड (बेल्जियम तथा चेल्सी)


    ७. मोहम्मद सलाह (इजिप्ट तथा लिभरपुल)

    ६. राफेल भरान (फ्रान्स तथा रियल म्याड्रिड)


    ५. एन्टोइन ग्रीजम्यान (फ्रान्स तथा एथ्लेटिको म्याड्रिड)


    ४. लियोनल मेस्सी (अर्जेन्टिना तथा बार्सिलोना)


    ३. केलियन एम्बाप्पे (फ्रान्स तथा पेरिस सेन्ट जर्मन)


    २. लुका मोड्रिक (क्रोएसिया तथा रियल म्याड्रिड)

    १. क्रिस्टियानो रोनाल्डो (पोचुगल तथा रियल म्याड्रिड)

    प्रतिक्रिया
    सम्बन्धित समाचार