यू १९ महिला विश्वकप तोकिएको समयमै हुने सम्भावना न्यून


  • Frontline Nepal

जनवरी २०२१ मा बंगलादेशमा निर्धारित यू १९ महिला विश्वकप तोकिएको समयमै हुने सम्भावना कम हुँदै गएको छ । तर अन्तिम निर्णय भने नोभेम्बरमा मात्र हुन सक्ने क्रिकइन्फोले जनाएको छ । आईसीसीले यस बारेमा कुनै आधिकारिक घोषणा नगरेको भएतापनि कोभिड १९ को कारण आयोजक बंगलादेश लगाएत सम्पुर्ण विश्वनै महामारीसँग जुधिरहेको अवस्थामा प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुन नसक्ने े क्रिकइन्फोल जनाएको छ । साथै त्यसको आधिकारीक जनाकारी भने नोभेम्बरमा आईसीसी बोर्ड बैठकले नै गर्नेछ । कोरोनाकै कारण २०२० मा तय भएको पुरुषको टी ट्वान्टी विश्वकप, २०२१ मा तय भएको महिलाको एकदिवसीय विश्वकप स्थगित भईसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार