• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

शनिबारदेखि मौसम सफा हुने


  • Frontline Nepal
काठमाडौँ, १२ मङ्सिर । पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारदेखि सुधार हँुदै जाने भएको छ । आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने भएकाले शनिबारदेखि देशभर मौसम सफा हुनेछ । उक्त प्रणाली पश्चिम भूभागबाट बाहिरिने क्रम शुरु भइसकेकाले वर्षा हुने सम्भावना कमै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
मौसम सफा भएसँगै तापक्रम पनि निरन्तर घट्ने क्रम शुरु हुनेछ । आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु बहनुजस्ता कारणले चिसो बढ्ने बताइएको छ । हाल देशका प्रदेश नं १ र २, वाग्मती र गण्डकीका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नं १ र २, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुनेछ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव छ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
रक्ष कुमार राईले राखे नयाँ किर्तिमानी

रक्ष कुमार राईले राखे नयाँ किर्तिमानी

चन्द्रपुरमा कुलपुजाको नाममा सार्वजनिक जग्गा अतिक्रमण

चन्द्रपुरमा कुलपुजाको नाममा सार्वजनिक जग्गा अतिक्रमण

राष्ट्रिय महिला कप्तानलाई प्रदेश सरकारको सम्मान

राष्ट्रिय महिला कप्तानलाई प्रदेश सरकारको सम्मान

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठ नेकपाको केन्द्रिय सदस्यमा मनोनित

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठ नेकपाको केन्द्रिय सदस्यमा मनोनित

लभ स्टोरीमा आधारित चलचित्र ‘एक लभर’ सार्वजनिक

लभ स्टोरीमा आधारित चलचित्र ‘एक लभर’ सार्वजनिक

देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

ताजा अपडेट
  • रक्ष कुमार राईले राखे नयाँ किर्तिमानी

  • चन्द्रपुरमा कुलपुजाको नाममा सार्वजनिक जग्गा अतिक्रमण

  • राष्ट्रिय महिला कप्तानलाई प्रदेश सरकारको सम्मान

  • नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठ नेकपाको केन्द्रिय सदस्यमा मनोनित

  • लभ स्टोरीमा आधारित चलचित्र ‘एक लभर’ सार्वजनिक

  • देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

  • काठमाडौँका सडकमा आधुनिक बत्ती जडान हुँदै

  • दामन भ्यूटावर चार महिनादेखि बन्द : पर्यटक खिन्न हुँदै फर्किदै

  • राष्ट्रिय योग दिवसमा योगाभ्यास

  • सुदूरपश्चिममा थप १४८ जनामा कोरोना सङ्क्रमण

सम्पर्क

Quick Links

  • राजनीति
  • अर्थ
  • समाज
  • घटना
  • अन्तर्वार्ता
  • देश
  • मनोरंजन
  • खेलकुद
  • शिक्षा
  • विविध
  • स्वास्थ्य
  • धर्म-संस्कृति
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क

© 2021 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology