चैत १२ , काठमाडौं । दुई पटकका युएफसी लाइटवेट च्याम्पियन कनर मकग्रेगरले युएफसीबाट सन्यास लिएका छन्। मंगलबार सामाजिक संजालमा आफूले मिक्स मार्सलआर्टबाट सन्यास लिएको आइरिसका मकग्रेगरले...

ब्याड ब्वाइ कनर मकग्रेगरले युएफसीबाट लिए सन्यास…