मोडल लीला गिरीको सुर्खेतदेखी काठमाडौं यात्रा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस २७, २०७४

  • सयौं गीतहरुमा मोडलिङ गरिसकेकी सुर्खेतकी लीला गिरी कुनै बेला भागेर काठमाडौं आइपुगेकी थिईन् । मोडल बन्ने रहर उनमा यति बढेको थियो कि उनले अरु कुनै कुरा दिमागमा राखिनन् । यतिखेर म्युजिक भिडियोहरुमा उनको डिमान्ड छ । उनले यो पेशा बाहेक अरुतिर प्रबेश गर्ने सोचेकी समेत छैनन् । लोक दोहोरी गीतकि मोडल रन्जिता गुरुङको अभिनयकी ‘फ्यान’ हुन् उनी । बिशेषगरी उनको अभिनयको तारिफ हुने गरेको उनले बताईन् ।

    आफूलाई सिंगल बताउने लीला घुम्न, साथीभाईसंग रमाइलो गर्न रुचाउछिन् ।

    तस्विरहरु : उद्धब बोगटी

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार