मिस्टर नेपाल गणेश अग्रवालसँग मोडल साधना शर्माको रोमान्स


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन २८, २०७४

  • काठमाडौं, फागुन २८, मिस्टर नेपाल गणेश अग्रवालसँग मोडल साधना शर्माको रोमान्स गरेकी छिन् । गायक राजेश पायल राईको स्वरमा रहेको ‘फुल भन्दा’ गीतको भिडियोमा मिस्टर नेपाल गणेश अग्रवालसँग मोडल साधना शर्माको रोमान्स गरेकी हुन् । संगीतकार राजु सिंह तथा गीतकार बसन्त वित्यासी थापाले रजत जयन्तीको अवसर पारेर ‘तिमी मेरो साथि’ नामक उक्त गीतको भिडियो सार्बजनिक गरेका हुन् ।

    उक्त भिडियोमा राजु सिंहको संगीत तथा बसन्त वित्यासी थापाको शब्द तथा प्रदिप श्रेष्ठको एरेञ्ज रहेको छ । सञ्जय पाण्डेले निर्देशन गरेको यस भिडियोलाई सुरेश बज्राचार्यले छायांकन गरेका हुन् । सार्बजनिक भिडियोमा समावेस एल्वम ‘तिमी मेरो साथी’ चाँडै बजारमा आउँदैछ । रित्तो सडकमा नजरको दोषी बनी, आश्वासन नदेउ, हिंड्दा कहिलेकाहीं ठेस लाग्छ, आलो मेरो घाउमा जस्ता वित्यासी र सिंहका चर्चित गीत हुन् ।

    भिडियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार