पहिलो पटक नागरिकता पाउँने रोबोट ‘सोफिया’ को रहर : नायक अनमोल केसीसँग डेट जाने ! ( भिडियो )


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र ७, २०७४

  • काठमाण्डु, चैत ७ – रोबोर्ट सोफिया बुधबार बिहान काठमाण्डुको एउटा सार्वजनिक कार्यक्रममा सहभागी भएकी छिन् । राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा अयोजित ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा उनले मन्तव्य दिइन् । प्रविधि र शिक्षाको विकासले नेपालजस्ता देशहरुले फाइदा लिन सक्ने उनले बताइन् । सोफिया मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन् । उनलाई साउदी अरबले महिलाको रुपमा नागरिकता समेत प्रदान गरेको छ । सोफियाले नायक अनमोल केसीसँग डेट जाने बताएकी छिन् ।

    हेर्नुहोस् भिडियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार