उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग सोमबार राति राजनीतिक एकताको सहमति भएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले खुसी व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, आफू र ऊर्जामन्त्रीसमेत रहेका कुलमान एउटै पार्टी रास्वपाबाट चुनाव लड्ने सहमति भएको तस्बिर सार्वजनिक गर्दै बालेनले हर्ष प्रकट गरेका हुन्।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।















