काठमाडौं । उज्यालो नेपाल पार्टीको युवा तथा विद्यार्थी विभागको संयोजकमा राज मैनाली नियुक्त भएका छन् । सुनापती गाउँपालिका ४ रामेछापका सामाजिक अभियन्ता मैनालीलाई उज्यालो नेपालले उक्त जिम्मेवारी दिएको हो । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर मैनाली सामाजिक कार्यमा सक्रिय व्यक्ति…
भक्तपुर । भक्तपुरको गठ्ठाघरस्थित बिज एजुकेसनले आयोजना गरेको ग्रान्ड युके र अस्टे«लिया फेस्ट सम्पन्न भएको छ । यसै जनवरी ३० मा डिल्लीबजारस्थित बिज एजुकेसनको कार्यालय र जनवरी ३१ मा गठ्ठाघर कार्यालयमा ग्रान्ड युके र अस्ट्रेलिया फेस्ट सम्पन्न भएको हो ।…
काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकोन) फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा थिंक एजुकेश्नल कन्सल्ट्यान्सीका सीईओ दिपेन्द्र कुँवर निर्वाचित भएका छन् । फेकोन लुम्बिनी प्रदेशको दोस्रो साधारणसभा तथा अधिबेसनबाट दिपेन्द्र कुँवर दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । नेपालगञ्जमा सम्पन्न दोस्रो साधारणसभा तथा अधिबेसनले सर्बसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो । नयाँ कार्यसमितिमा…

































































