गायिका सुशिला पाठकको ‘ह्याप्पी होली’ सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ४, २०७५

  • होलीको अबसर पारेर गायक श्रीहरि दाहाल र गायिका सुशिला पाठकको आवाजमा ‘ह्याप्पी होली’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा रुपेश बास्कोटाको शब्द र संगीत रहेको छ । ‘ह्याप्पी होली’ गीतको म्युजिक भिडियोमा समन अधिकारीको निर्देशन तथा प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ । टंक केसीले यस गीतमा छायांकन गरेको यस गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । यस भिडियोमा सुरेन्द्र बसेल र समिक्षा पोखरेलको अभिनय रहेको छ ।

     

    भिडियो

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार