शुक्रबार, जेष्ठ १३, २०७९

मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका...

काठमाडौँको मुहार फेरिनेछ : नवनिर्वाचित प्रमुख साह

सोमवार, अशोज ५, २०७७

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग...

‘कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन हुनेछः भौतिक पूर्वाधारमन्त्री नेम्वाङ

बुधबार, माघ ८, २०७६

नरेन्द्र रौले रमेश विकल (विसं १९८५–२०६५) विख्यात नेपाली साहित्यकार हुन् । ‘अविरल बग्दछ इन्द्रावती’, ‘नयाँ सडकको गीत’, ‘एउटा बूढो भ्वाइलिन आशावरीको धूनमा’ उनका चर्चित किताब हुन् ।...

‘मानिसको शरीर माटाको घैंटोजस्तो’

शुक्रबार, जेष्ठ १७, २०७६

तपाईँले डाक्टरी किन पढ्नु भएको ? यो धेरै पुरानो र पहिलेको कुरासँग जोडीएको छ । बाल्यकालसँग पनि जोडीएको छ । १० वर्षे द्वन्द्वकालमा देखेको चित्र...

विप्लव पुत्र प्रकाशको अन्तरवार्ताः मेरो पढाई भन्दा देशकाे मुक्ति ठूलो कुरा हो

शनिबार, बैशाख २१, २०७६

पाल्पामा जन्मिएकी नीलम कार्की ‘निहारिका’ सशक्त नारी हस्ताक्षर हुन् । २०७४ का लागि उनको उपन्यास योगमायाले मदन पुरस्कार प्राप्त गरेको छ । ऐतिहासिक विषयवस्तुमा...

नर्स बन्ने सपना थियो – नीलम कार्की ‘निहारिका’, उपन्यासकार

बिहिबार, अशोज ४, २०७५

सोविता सिम्खडाको पहिचान चलचित्र अभिनेत्रीका रुपमा सिमित थियो । उनले नेपाल टेलिभिजनबाट प्रशारित ‘नमस्ते कलिउड’ कार्यक्रम दुई वर्ष चलाईन् । त्यस्तै झण्डै डेढ वर्ष...

म आफूलाई एकदमै लक्की फिल गर्छु – सोविता सिम्खडा (नायिका)

सोमवार, चैत्र १९, २०७४

नेपालका अन्य राजनीतिक दल भन्दा फरक एजेन्डा सहित स्पष्ट विचार बोकेको राजनितिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी खराब चुनाबी परिणाम पश्चात् नयाँ कार्ययोजनाका साथ जनताको...

म अध्यक्षमा दोहोरिने भन्ने कुरा संगठनको आवश्यकतामा भर पर्छ । महेश बहादुर सिंह – संयोजक (राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन)

शनिबार, मंसिर १६, २०७४

इमेज एफएम ९७.९ की कार्यक्रम सञ्चालक समेत रहेकी प्राश्नाले स्वर भरेका आवाज देउ, गाउले जीवन गीत निकै लोकप्रिय छन् । तेर्‍ह वर्षकै उमेरमा ‘छिमेकी...

जे गर्न पनि पैसा नै चाहिदो रहेछ : प्राश्ना शाक्य (गायिका)

शुक्रबार, मंसिर १, २०७४

सुजाता कोइराला नेपाली कांग्रेसकी नेतृ एबं भूतपूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री हुन् । भूतपूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला तथा सुष्मा कोइरालाकी एक मात्र...

क्यान्सर लागेपछि अध्यात्मप्रति आकर्षित भएँ- सुजाता कोइराला, नेतृ, नेपाली कांग्रेस एबं भूतपूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री
ताजा अपडेट